केरुङमा फसेका २०३ नेपालीको १५ दिनपछि उद्धार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ७, २०८२
|
|
१९ पटक हेरिएको
Shares
केरुङमा फसेका २०३ नेपालीको १५ दिनपछि उद्धार

सारांश

  • भोटेकोसी बाढी पछि केरुङमा फसेका नेपालीहरु बुधबार चिनियाँ नाका हुँदै नेपाल आएका छन् ।
  • नेपालीहरुलाई मितेरी पुलसम्म चिनियाँ पक्षले ल्याइदिएको थियो भने लिनका लागि सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापासहित सुराक्षा अधिकारीहरु नाका पुगेका थिए ।
  • मितेरी पुलसम्म चिनियाँ पक्ष ले ल्याएर नेपाली अधिकारीहरुको जिम्मा लगाएको थियो ।

७ साउन, सिन्धुपाल्चोक ।

भोटेकोसी बाढी पछि केरुङमा फसेका नेपालीहरु बुधबार चिनियाँ नाका हुँदै नेपाल आएका छन् । नेपालीहरुलाई मितेरी पुलसम्म चिनियाँ पक्षले ल्याइदिएको थियो भने लिनका लागि सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापासहित सुराक्षा अधिकारीहरु नाका पुगेका थिए ।

मितेरी पुलसम्म चिनियाँ पक्ष ले ल्याएर नेपाली अधिकारीहरुको जिम्मा लगाएको थियो । केरुङमा फसेका २०३ नेपालीहरु २० वटा बसमा आएका थिए । अधिकांश चालक र सहचालकहरु बाढीमा फसेका थिए । केरुङमा फसेका नेपालीलाई उद्वारका लागि नेपाल सरकारले चीन सरकारसँग पहल गरेको थियो । ल्हेन्दे खोलामा आएको बाढीबाट असार २४ मा नेपाल-चीन सीमाको रसुवा गढी भन्सारमा ठूलो क्षति भएकाे थियाे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूमि सम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने जसपाको निर्णय
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने जसपाको निर्णय
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
माइक्रोबसमा स्याङ्जाबाट आउँदै गरेका यात्रुको श्वासप्रश्वासको समस्याले मृत्यु
माइक्रोबसमा स्याङ्जाबाट आउँदै गरेका यात्रुको श्वासप्रश्वासको समस्याले मृत्यु
वीपी राजमार्गमा भोलिदेखि रुटको गाडी चलाउन पाइने
वीपी राजमार्गमा भोलिदेखि रुटको गाडी चलाउन पाइने
रास्वपाको केन्द्रीय विभागमा जिम्मेवारी फेरबदल
रास्वपाको केन्द्रीय विभागमा जिम्मेवारी फेरबदल
भोलिको संसद् बैठकमा उपस्थित हुन सांसदहरूलाई एमालेको पनि ह्विप
भोलिको संसद् बैठकमा उपस्थित हुन सांसदहरूलाई एमालेको पनि ह्विप
बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ता
बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ता
तोकिएको मितिमा स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो : प्रधानमन्त्री
तोकिएको मितिमा स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो : प्रधानमन्त्री
मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि आज बिहानै बस्दै प्रदेशसभा बैठक
मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि आज बिहानै बस्दै प्रदेशसभा बैठक
तीनकुने घटनामा पक्राउ परेकाहरूलाई आज म्याद थप गरिंदै
तीनकुने घटनामा पक्राउ परेकाहरूलाई आज म्याद थप गरिंदै