Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सप्तरीबाट तीनसय ८८ किलो गाँजासहित एक महिला प्रहरीको नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ५, २०८२
|
|
३८ पटक हेरिएको
Shares
सप्तरीबाट तीनसय ८८ किलो गाँजासहित एक महिला प्रहरीको नियन्त्रणमा

सारांश

  • सप्तरी प्रहरीले ठुलो परिमाणको प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।
  • जिल्लाको राजगढ गाउँपालिका– ३ स्थित नर्घोबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उक्त परिमाणको लागुऔषध गाँजा बरामद गरेको हो ।
  • प्रहरीटोलीले राजगढ ३ नर्घास्थित ४५ वर्षीय रामकेबल मण्डलको घरमा आइतबार खानतलासी गर्दा निर्माणाधीन शौचालय, गाईगोठ र घरनजिकैको बाँस झ्याङमा लुकाएर राखिएको अवस्थामा १२ वटा बोरामा रहेको तीनसय ८८ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।

५ साउन, सप्तरी ।

सप्तरी प्रहरीले ठुलो परिमाणको प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । जिल्लाको राजगढ गाउँपालिका– ३ स्थित नर्घोबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उक्त परिमाणको लागुऔषध गाँजा बरामद गरेको हो ।

प्रहरीटोलीले राजगढ ३ नर्घास्थित ४५ वर्षीय रामकेबल मण्डलको घरमा आइतबार खानतलासी गर्दा निर्माणाधीन शौचालय, गाईगोठ र घरनजिकैको बाँस झ्याङमा लुकाएर राखिएको अवस्थामा १२ वटा बोरामा रहेको तीनसय ८८ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो । उहाँले विशेष सूचनाको आधारमा ठुलो परिमाणको गाँजा र रामकेबल मण्डलको ४१ वर्षीया श्रीमती रेखा कुमारी मण्डललाई नियन्त्रणमा लिई थप अनुसन्धानका अगाडी बढाइएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ढल्केबर सबस्टेसन ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित
ढल्केबर सबस्टेसन ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित
पाकिस्तानमा साम्प्रदायिक हिंसामा ३२ जनाको मृत्यु
पाकिस्तानमा साम्प्रदायिक हिंसामा ३२ जनाको मृत्यु
आइएमईले दियो विजेता रोकायालाई एक करोड पुरस्कार
आइएमईले दियो विजेता रोकायालाई एक करोड पुरस्कार
नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण
नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण
विद्युत प्राधिकरणले ३५ उद्योगबाट असुल्यो २३ करोड ८७ लाख रुपैंयाँ
विद्युत प्राधिकरणले ३५ उद्योगबाट असुल्यो २३ करोड ८७ लाख रुपैंयाँ
रास्वपा सांसदहरूसँग सभापति रवि लामिछानेको सामूहिक छलफल आज
रास्वपा सांसदहरूसँग सभापति रवि लामिछानेको सामूहिक छलफल आज
भोटेकोशी बाढीपीडितलाई सोहन झाको ५१ हजार सहयोग
भोटेकोशी बाढीपीडितलाई सोहन झाको ५१ हजार सहयोग
खोटाङका कुनै पनि क्याम्पसमा स्ववियु निर्वाचन भएन
खोटाङका कुनै पनि क्याम्पसमा स्ववियु निर्वाचन भएन
सरकारको तयारी : घण्टा–घण्टामा वर्षाको सूचना, सुरक्षाकर्मी ‘हाई अलर्ट’
सरकारको तयारी : घण्टा–घण्टामा वर्षाको सूचना, सुरक्षाकर्मी ‘हाई अलर्ट’
साइकल यात्राले गन्तव्य मात्र होइन, स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश पनि पुर्‍याउँछ : मन्त्री यादव
साइकल यात्राले गन्तव्य मात्र होइन, स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश पनि पुर्‍याउँछ : मन्त्री यादव