पाँच प्रदेशमा फैलियो लम्पी स्किन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ३०, २०८२
|
|
३८ पटक हेरिएको
Shares
पाँच प्रदेशमा फैलियो लम्पी स्किन

सारांश

  • वर्षायाममा गाईभैंसीमा फैलिने छालाको सङ्क्रमण ‘लम्पी स्किन’ पाँच प्रदेशमा फैलिएको छ ।
  • दुई वर्षअघि पशुधनमा अर्बौंको क्षति पुयाएको यो रोग कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा फेरि फैलिएको छ ।
  • दुई वर्षअघि महामारीकै रूप धारण गरेको लम्पी  स्किन अघिल्लो वर्ष भने कम थियो।

३० असार, काठमाडौँ ।

वर्षायाममा गाईभैंसीमा फैलिने छालाको सङ्क्रमण ‘लम्पी स्किन’ पाँच प्रदेशमा फैलिएको छ । दुई वर्षअघि पशुधनमा अर्बौंको क्षति पुयाएको यो रोग कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा फेरि फैलिएको छ ।

दुई वर्षअघि महामारीकै रूप धारण गरेको लम्पी  स्किन अघिल्लो वर्ष भने कम थियो। यस वर्ष कोशी प्रदेशको झापामा देखिएको सो सङ्क्रमण सो प्रदेशका सबै जिल्लामा पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?