ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउनेसम्बन्धी जरुरी महत्वको प्रश्ताव राष्ट्रिय सभामा दर्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २७, २०८२
|
|
३९ पटक हेरिएको
Shares
ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउनेसम्बन्धी जरुरी महत्वको प्रश्ताव राष्ट्रिय सभामा दर्ता

सारांश

  •   ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्नेसम्बन्धी जरुरी महत्वको प्रश्ताव राष्ट्रिय सभामा दर्ता भएको छ ।
  • सार्वजनिक महत्व प्रश्तावको प्रश्तावक नेकपा (एमाले)की सांसद सुमित्रा वि.
  • सी.

२७ असार, काठमाडौं । 

ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्नेसम्बन्धी जरुरी महत्वको प्रश्ताव राष्ट्रिय सभामा दर्ता भएको छ ।सार्वजनिक महत्व प्रश्तावको प्रश्तावक नेकपा (एमाले)की सांसद सुमित्रा वि.सी. हुनुहुन्छ

भने सांसदरु उर्मिला अर्याल, कमला पन्त, भगवती न्यौपाने, मायाप्रसाद शर्मा, मदनकुमारी शाह (गरिमा), पदमबहादुर परियार र पूजा चौधरी समर्थक हुनुहुन्छ । युवाहरुको बढ्दो पलायनको कारण ज्येष्ठ नागरिकहरुले सुरक्षामाथि चुनौती थपिँदै गएको भन्दै यसबारे सरकार गम्भिर बन्नुपर्ने उहाँहरुको माग छ । ज्येष्ठ नागरिकको सहभागिता र जन्मदर बढाउने हिसावले अबको नीति बन्नुपर्नेमा उहाँहरुको जोड दिनुभयो । जरुरी सार्वजनिक महत्वको प्रश्ताव राख्दै सांसद वि.सी.ले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार निःशुल्क गराउने, ज्येष्ठ नागरिकको

वर्गिकरण र अवस्थाको आधारमा हवाई यातायात तथा सबै प्रकारको सार्वजनिक यातायातमा छुटको व्यवस्था गर्ने, राज्यको भार कम गर्न बैंकहरुमा निष्क्रिय खातामा रहेको रकमहरु ज्येष्ठ नागरिक कोषमा ल्याउने लगायत व्यवस्था गर्न माग गर्नुभयो । उक्त जरुरी महत्वको प्रश्तावमाथिको छलफलमा बोल्दै समर्थक सांसदहरुले समेत ज्येष्ठ नागरिकको सुरक्षाप्रति राज्य गम्भिर हुन जरुरी रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिएको मोटरसाइकल चालकको मृत्यु, झाँक्री पक्राउ
झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिएको मोटरसाइकल चालकको मृत्यु, झाँक्री पक्राउ
एनपीएलको तयारी पूरा, खेल अवधिभर कुनै पनि आन्दोलन नगर्न क्यानको आग्रह
एनपीएलको तयारी पूरा, खेल अवधिभर कुनै पनि आन्दोलन नगर्न क्यानको आग्रह
प्रदर्शनका लागि शिक्षकले सडक कब्जा गर्न खोज्दा प्रहरीसँग धकेलाधकेल
प्रदर्शनका लागि शिक्षकले सडक कब्जा गर्न खोज्दा प्रहरीसँग धकेलाधकेल
यस्ता छन् आर्थिक वर्ष २०८२/०८३ लागि सरकारले लिएका स्वास्थ्यका ११ नीति  (पूर्णपाठ)
यस्ता छन् आर्थिक वर्ष २०८२/०८३ लागि सरकारले लिएका स्वास्थ्यका ११ नीति (पूर्णपाठ)
गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष
गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष
मेलम्चीको पानी राजधानीमा पथान्तरण सुरु
मेलम्चीको पानी राजधानीमा पथान्तरण सुरु
महिला टी-२०आई शृंखला : चौथो हारसँगै उपाधि होडबाट बाहिरियाे नेपाल
महिला टी-२०आई शृंखला : चौथो हारसँगै उपाधि होडबाट बाहिरियाे नेपाल
कांग्रेसमा जुट्यो सहमति, २६–२९ पुसमा महाधिवेशन हुने
कांग्रेसमा जुट्यो सहमति, २६–२९ पुसमा महाधिवेशन हुने
कञ्चनपुरमा आफ्नै श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ
मुगुमा ट्याक्टर दुर्घटना : एकको मृत्यु आठ घाइते
मुगुमा ट्याक्टर दुर्घटना : एकको मृत्यु आठ घाइते