जनकपुरका चर्चित कलाकार अभिनास झा ‘कलकतियाबाली’की श्रीमती सुटिङ सेट नजिकै मृ*त फेला
१० असार, जनकपुर ।
विवाह भएको ६ महिनामै जनकपुरका चर्चित कलाकार अभिनास झा ‘कलकतियाबाली’की श्रीमती मृत भेटिएकी छन् । मंगलबार बिहान चर्चित कलाकार ‘कलकतियाबाली’ श्रीमती अँसा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी धनुषा प्रहरीले जनाएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० स्थित नोचापुरमा सोमबार राति उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बरुणबहादुर सिंहले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment