जनकपुरका चर्चित कलाकार अभिनास झा ‘कलकतियाबाली’की श्रीमती सुटिङ सेट नजिकै मृ*त फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ १०, २०८२
|
|
४३ पटक हेरिएको
Shares
जनकपुरका चर्चित कलाकार अभिनास झा ‘कलकतियाबाली’की  श्रीमती सुटिङ सेट नजिकै मृ*त फेला

सारांश

  • विवाह भएको ६ महिनामै जनकपुरका चर्चित कलाकार अभिनास झा ‘कलकतियाबाली’की श्रीमती मृत भेटिएकी छन् ।
  • मंगलबार बिहान चर्चित कलाकार ‘कलकतियाबाली’ श्रीमती अँसा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी धनुषा प्रहरीले जनाएको छ ।
  •   धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० स्थित नोचापुरमा सोमबार राति उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बरुणबहादुर सिंहले बताए ।

१० असार, जनकपुर ।

विवाह भएको ६ महिनामै जनकपुरका चर्चित कलाकार अभिनास झा ‘कलकतियाबाली’की श्रीमती मृत भेटिएकी छन् । मंगलबार बिहान चर्चित कलाकार ‘कलकतियाबाली’ श्रीमती अँसा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी धनुषा प्रहरीले जनाएको छ ।  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० स्थित नोचापुरमा सोमबार राति उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बरुणबहादुर सिंहले बताए ।

उनका अनुसार सदा सुटिङ सेट नजिकै रहेको आफ्नो कोठामा झुन्डिएको अवस्थामा शव फेला परेको थियो ।  मृत्युबारे  खबर आए लगत्तै प्रहरीको टोली घटनाको सूक्ष्म अनुसन्धानमा जुटेको प्रहरी प्रवक्ता सिंहको भनाइ छ । त्यसका लागि सुटिङ सेटमा रहेका सबै डिभाइस प्रहरीले आफ्नो नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।  पोष्टमार्टम रिपोर्ट नआएसम्म अहिले मृत्युको बारेमा केहि भन्न नसकिने अवस्था रहेको प्रहरीले जानकारी दिएको छ । यद्यपि, सदाको मृत्यु भने शङ्कास्पद रहेको प्रहरी स्रोतको बताउँछ । अन्तरजातीय विवाह गरेका अभिनास झा र अँसा सदा केही महिना अघि मात्रै विधिपूर्वक गृह प्रवेश गरेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँसहित ३७ जिल्लामा बाढीको जोखिम, सिन्धुपाल्चोकसमेत १८ वटामा ‘एल्लो वारेन्ट’
काठमाडौँसहित ३७ जिल्लामा बाढीको जोखिम, सिन्धुपाल्चोकसमेत १८ वटामा ‘एल्लो वारेन्ट’
व्यक्तिगत खाताबाट व्यवसायिक कारोबार नगर्न सुनचाँदी व्यवसायीलाई निर्देशन
व्यक्तिगत खाताबाट व्यवसायिक कारोबार नगर्न सुनचाँदी व्यवसायीलाई निर्देशन
आजको मौसम : आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
संसद बाहिर सांसद : डीपी अर्यालको प्रशंसा, ‘बादल’को आलोचना
संसद बाहिर सांसद : डीपी अर्यालको प्रशंसा, ‘बादल’को आलोचना
आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्न मागियो दरखास्त
आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्न मागियो दरखास्त
संघीय निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस
संघीय निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस
आजको मौसम : देशका अधिकांश भागमा वर्षा हुने पूर्वानुमान
आजको मौसम : देशका अधिकांश भागमा वर्षा हुने पूर्वानुमान
ओलीको पक्षमा उभिए एमालेका ७ पदाधिकारी
ओलीको पक्षमा उभिए एमालेका ७ पदाधिकारी
एमाले नेता महेश बस्नेतले सार्वजनिक गरे घर जलाउने व्यक्ति
एमाले नेता महेश बस्नेतले सार्वजनिक गरे घर जलाउने व्यक्ति
दुई महिनामा वीरगञ्ज भन्सारले उठायो साढे २५ अर्ब राजस्व
दुई महिनामा वीरगञ्ज भन्सारले उठायो साढे २५ अर्ब राजस्व