सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ ८, २०८२
|
|
२४ पटक हेरिएको
Shares
सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृ*त्यु

सारांश

  •     सुर्खेतको पञ्चपुरी नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
  • पञ्चपुरी नगरपालिका–८ का २८ वर्षीय राजु कामी र ३० वर्षीय भवाने कामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • दुर्घटनामा ९ जना घाइते भएका छन् ।

८ असार, काठमाडौं ।   

सुर्खेतको पञ्चपुरी नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। पञ्चपुरी नगरपालिका–८ का २८ वर्षीय राजु कामी र ३० वर्षीय भवाने कामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् ।

घाइतेहरूको प्रदेश अस्पताल कालागाउँ उपचार भइरहेको  जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारले बताए । बाँकी ६ जनाको उपचार चौकुने गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा उपचार भइरहेको उनले बताए । तीन जना गम्भीर घाइते भएका छन् । चौकुने गाउँपालिका–६ साल्मबाट पञ्चपुरी नगरपालिका आउन लागेको ट्याक्टर दुर्घटनामा परेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली प्रमाणपत्रको आरोपमा महोत्तरीको प्रादेशिक आयुर्वेदकी चिकित्सक साहविरुद्ध मुद्दा दायर
नक्कली प्रमाणपत्रको आरोपमा महोत्तरीको प्रादेशिक आयुर्वेदकी चिकित्सक साहविरुद्ध मुद्दा दायर
सरकारवादी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयलाई ६८ प्रतिशत सफलता
सरकारवादी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयलाई ६८ प्रतिशत सफलता
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस संसदीय दलको बैठक बस्दै
राज्य व्यवस्था समितिमा पुगे प्रधानमन्त्री, एनसेलबारे जवाफ दिने
राज्य व्यवस्था समितिमा पुगे प्रधानमन्त्री, एनसेलबारे जवाफ दिने
तुलसीपुरमा कोठामा बसेका दुई किशोरी शंकास्पद मृ*त्यु
तुलसीपुरमा कोठामा बसेका दुई किशोरी शंकास्पद मृ*त्यु
अर्थमन्त्री खनाल र अमेरिकी उच्च अधिकारीहरूबीच छुट्टाछुट्टै भेटवार्ता
अर्थमन्त्री खनाल र अमेरिकी उच्च अधिकारीहरूबीच छुट्टाछुट्टै भेटवार्ता
कार र मोटरसाइकल ठोक्किँदा नेपाल प्रहरीका एक जवानको मृत्यु
कार र मोटरसाइकल ठोक्किँदा नेपाल प्रहरीका एक जवानको मृत्यु
झापामा मोटरसाइकल दुर्घटना, एपीएफका प्रहरी नायब निरीक्षकको मृ*त्यु
झापामा मोटरसाइकल दुर्घटना, एपीएफका प्रहरी नायब निरीक्षकको मृ*त्यु
भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण
भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण
पोखरामा विद्यार्थीसहित स्कुल बस दुर्घटना
पोखरामा विद्यार्थीसहित स्कुल बस दुर्घटना