शिक्षकहरूको आन्दोलनमा घुसपैठ, एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ८, २०८२
|
|
३९ पटक हेरिएको
Shares
शिक्षकहरूको आन्दोलनमा घुसपैठ, एक जना पक्राउ

सारांश

  •   माइतीघर मण्डलादेखि बानेश्वरसम्मको सडक खण्डमा आज बिहान विरोध प्रदर्शनका क्रममा एक जनाले आन्दोलनरत शिक्षकहरूका विरुद्धमा नाराबाजी गर्दै हिँडेका थिए ।
  • आन्दोलनकारी शिक्षक विरुद्ध नारावाजी गर्ने ती व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।
  • आफू विद्यार्थीको अभिभावक भएको बताउँदै ती व्यक्तिले शिक्षकहरूको आन्दोलनका विरुद्धमा अभिव्यक्ति दिएका थिए ।

८ वैशाख, काठमाडौं- 

शिक्षकहरूको आन्दोलनमा घुसपैठ गरेको भन्दै एक जनालाई नियन्त्रणमा लिइएको छ ।  माइतीघर मण्डलादेखि बानेश्वरसम्मको सडक खण्डमा आज बिहान विरोध प्रदर्शनका क्रममा एक जनाले आन्दोलनरत शिक्षकहरूका विरुद्धमा नाराबाजी गर्दै हिँडेका थिए ।

आन्दोलनकारी शिक्षक विरुद्ध नारावाजी गर्ने ती व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । आफू विद्यार्थीको अभिभावक भएको बताउँदै ती व्यक्तिले शिक्षकहरूको आन्दोलनका विरुद्धमा अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा तुलसी बहादुर श्रेष्ठ नयाँ सिडिओको रूपमा हाजिर
सर्लाहीमा तुलसी बहादुर श्रेष्ठ नयाँ सिडिओको रूपमा हाजिर
कुलमान घिसिङको तीन वर्षे उपलब्धि सार्वजनिक (पूर्णपाठ)
कुलमान घिसिङको तीन वर्षे उपलब्धि सार्वजनिक (पूर्णपाठ)
वर्षाका कारण रोकियो नेपाल र बहराइनबीचको खेल
वर्षाका कारण रोकियो नेपाल र बहराइनबीचको खेल
दोस्रो खेलमा पनि अमेरिकाविरुद्ध नेपालको शानदार जित
दोस्रो खेलमा पनि अमेरिकाविरुद्ध नेपालको शानदार जित
कांग्रेसको नेतृत्वमा मधेस प्रदेशको सरकार गठनका लागि दाबी पेश
कांग्रेसको नेतृत्वमा मधेस प्रदेशको सरकार गठनका लागि दाबी पेश
कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ
कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ
तराई–मधेसको सिंचाई र खानेपानीको समस्याप्रति सरकार गम्भीर छैनः सांसद यादव
तराई–मधेसको सिंचाई र खानेपानीको समस्याप्रति सरकार गम्भीर छैनः सांसद यादव
तीनकुनेमा जम्मा भएका प्रसाईं समर्थक ७ जना पक्राउ
तीनकुनेमा जम्मा भएका प्रसाईं समर्थक ७ जना पक्राउ
पूर्वप्रधानमन्त्री दाहालले गरे तिलौराकोटको अवलोकन
पूर्वप्रधानमन्त्री दाहालले गरे तिलौराकोटको अवलोकन
गायक–अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सिलिगुडी ल्याइयो
गायक–अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सिलिगुडी ल्याइयो