Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु, ४ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र १२, २०८२
|
|
६२ पटक हेरिएको
Shares
डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु, ४ जना घाइते

सारांश

  • डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ को चौडमा बिहीबार बिहान जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
  • से १ ज ७३८ नम्बरको उग्रतारा यातायातको जिप दुर्घटनामा परेर १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको ज्यान गएको हो।
  • घाइतेमध्ये सुशिला विक र चालक रामबहादुर साउदको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

काठमाडौं ।

डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ को चौडमा बिहीबार बिहान जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। से १ ज ७३८ नम्बरको उग्रतारा यातायातको जिप दुर्घटनामा परेर १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको ज्यान गएको हो।

घाइतेमध्ये सुशिला विक र चालक रामबहादुर साउदको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । करिब ९:१५ बजे जिप करिब ५०० मिटर तल खसेको थियो। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा नेताको घरबाट ५० लाख बराबरको अवैध सामग्री बरामद
रास्वपा नेताको घरबाट ५० लाख बराबरको अवैध सामग्री बरामद
तीनकुने प्रदर्शन : प्रहरीको बन्दुक खोस्नेसहित १०५ जना पक्राउ
तीनकुने प्रदर्शन : प्रहरीको बन्दुक खोस्नेसहित १०५ जना पक्राउ
यातायात सुरक्षामा एकीकृत नियमनको आवश्यकताः सांसद सोविता गौतम
यातायात सुरक्षामा एकीकृत नियमनको आवश्यकताः सांसद सोविता गौतम
अझै भेटिएनन् आइतबार बिहान सुमोसँगै सुनकोसीमा खसेका ३ जना
अझै भेटिएनन् आइतबार बिहान सुमोसँगै सुनकोसीमा खसेका ३ जना
आज बडादशैंको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै
आज बडादशैंको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै
जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन जरुरी : उपेन्द्र यादव
जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन जरुरी : उपेन्द्र यादव
संविधान संशोधन सबैदलको सहमतिमा हुन्छ : गृहमन्त्री लेखक
संविधान संशोधन सबैदलको सहमतिमा हुन्छ : गृहमन्त्री लेखक
सांसदहरूलाई ओलीको निर्देशन- राष्ट्र कमजोर पार्नेविरुद्ध तिखो आलोचना गर्नू
सांसदहरूलाई ओलीको निर्देशन- राष्ट्र कमजोर पार्नेविरुद्ध तिखो आलोचना गर्नू
प्रधानमन्त्री बालेनसँग राजदूतहरूको भेटवार्ता सुरु
प्रधानमन्त्री बालेनसँग राजदूतहरूको भेटवार्ता सुरु
छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो
छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो