जनमत सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ ८, २०८२
|
|
३१ पटक हेरिएको
Shares
जनमत सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

सारांश

  •   जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतले बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी गरेको छ ।
  • समानुपातिक सांसद रायमाझीविरुद्ध ३ लाख २५ हजार रुपैयाँको चेक बाउन्स भएको अभियोगमा १६ जेठमा पुर्जी जारी गरिएको पर्सा प्रहरी स्रोतले जनाएको छ ।
  • पर्सा प्रहरीले उनलाई पक्राउ गर्न बर्दिया प्रहरीलाई पत्राचार गरिसकेको छ ।

८ असार, काठमाडौं । 

जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतले बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी गरेको छ ।

समानुपातिक सांसद रायमाझीविरुद्ध ३ लाख २५ हजार रुपैयाँको चेक बाउन्स भएको अभियोगमा १६ जेठमा पुर्जी जारी गरिएको पर्सा प्रहरी स्रोतले जनाएको छ । पर्सा प्रहरीले उनलाई पक्राउ गर्न बर्दिया प्रहरीलाई पत्राचार गरिसकेको छ । हालसम्म रायमाझीसँग सम्पर्क स्थापित हुन सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?