Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

रेलले किचेर धनुषामा १ भारतीय नागरिकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक २८, २०८०
|
|
४३ पटक हेरिएको
Shares
रेलले किचेर धनुषामा १ भारतीय नागरिकको मृत्यु

सारांश

  • जनकपुर-जयनगर रेलमार्गमा किचिएर एक जनाको मृत्यु भएको छ।
  • धनुषाको विदेहनगरपालिकास्थित बैदेही स्टेसन नजिक भारत बिहारको जयनगर बेल्ही बस्ने अन्दाजी बर्ष ६० को विन्देश्वर दासको लिकमै किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले जानकारी दिए ।
  • रेल आज बिहान जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको बेला दुर्घटना भएको हो ।

२८ कात्तिक, जनकपुरधाम ।
जनकपुर-जयनगर रेलमार्गमा किचिएर एक जनाको मृत्यु भएको छ।

धनुषाको विदेहनगरपालिकास्थित बैदेही स्टेसन नजिक भारत बिहारको जयनगर बेल्ही बस्ने अन्दाजी बर्ष ६० को विन्देश्वर दासको लिकमै किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले जानकारी दिए । रेल आज बिहान जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको बेला दुर्घटना भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस सचेतक घिमिरेको प्रश्न- सभापति जेलमा भएको पार्टीले नैतिकताको पाठ सिकाउन मिल्छ ?
कांग्रेस सचेतक घिमिरेको प्रश्न- सभापति जेलमा भएको पार्टीले नैतिकताको पाठ सिकाउन मिल्छ ?
संसद् पुनर्स्थापनाका पक्षमा सकरात्मक छलफल गरिरहेका छौँः महेश बस्नेत
संसद् पुनर्स्थापनाका पक्षमा सकरात्मक छलफल गरिरहेका छौँः महेश बस्नेत
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सुनकोशीमा खसेको कारभित्र ४ यात्रु रहेको खुल्यो
सुनकोशीमा खसेको कारभित्र ४ यात्रु रहेको खुल्यो
सुदूरपश्चिममा आज बजेट ल्याउने तयारी
सुदूरपश्चिममा आज बजेट ल्याउने तयारी
बालेन, हर्क र महेशसहित ५ उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण
बालेन, हर्क र महेशसहित ५ उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण
पत्रकार सम्मेलन गर्दै देउवा समूह
पत्रकार सम्मेलन गर्दै देउवा समूह
०४६ सालयताका नेताहरूको सम्पत्ति छानबिन गर्ने प्रस्ताव पार्टीबाटै पारित गरौं : गगन
०४६ सालयताका नेताहरूको सम्पत्ति छानबिन गर्ने प्रस्ताव पार्टीबाटै पारित गरौं : गगन
भूकम्प प्रभावित क्षेत्रमा प्रयोग भएका जहाज र हेलिकप्टरको इन्धन खर्च आयल निगमले बेहोर्ने
भूकम्प प्रभावित क्षेत्रमा प्रयोग भएका जहाज र हेलिकप्टरको इन्धन खर्च आयल निगमले बेहोर्ने