सुनकोशीमा खसेको कारभित्र ४ यात्रु रहेको खुल्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १८, २०८३
|
|
१४० पटक हेरिएको
Shares
सुनकोशीमा खसेको कारभित्र ४ यात्रु रहेको खुल्यो

सारांश

  • सुनकोशीमा खसेको कारमा ४ जना यात्रु रहेको खुलेको छ ।
  • रामेछाप-सिन्धुली-ओखलढुङ्गाको सिमाना लिखु खोला नजिक सडकमा रोकिरहेको उक्त कार बसको ठक्करबाट सुनकोशीमा खसेको थियो ।
  • प्रहरीका अनुसार उक्त कारका धनी तिलकुमार लामा हुन् ।

काठमाडौं ।

सुनकोशीमा खसेको कारमा ४ जना यात्रु रहेको खुलेको छ । रामेछाप-सिन्धुली-ओखलढुङ्गाको सिमाना लिखु खोला नजिक सडकमा रोकिरहेको उक्त कार बसको ठक्करबाट सुनकोशीमा खसेको थियो ।

प्रहरीका अनुसार उक्त कारका धनी तिलकुमार लामा हुन् । लामा मध्यपहाडी (पुष्पलाल) आयोजनाका ठेकेदार हुन् । उनीसहित कारमा चारजना सवार थिए । प्रहरी, जनप्रतिनिधि र स्थानीय घटनास्थलमा खटिए पनि भेलका कारण उद्धार प्रभाावित भएको छ । अहिलेसम्म कोही पनि कारबाट निस्किन नसकेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
८ सय किलो गाँजासहित सप्तरीबाट १ जना पक्राउ
८ सय किलो गाँजासहित सप्तरीबाट १ जना पक्राउ
जाँचबुझ आयोगमा आजदेखि सशस्त्रका आईजी अर्यालको बयान
जाँचबुझ आयोगमा आजदेखि सशस्त्रका आईजी अर्यालको बयान
१ असोजदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य
१ असोजदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य
विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी
विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी
सर्लाहीमा महायज्ञः सोमबार मात्र १३ लाख ६२ हजारभन्दा बढी दान संकलन
सर्लाहीमा महायज्ञः सोमबार मात्र १३ लाख ६२ हजारभन्दा बढी दान संकलन
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
कलंकी–सातदोबाटो चक्रपथका कमजोरी नयाँ बन्ने क्षेत्रमा नदोहोरियोस्ः समिति सभापति सिंह
कलंकी–सातदोबाटो चक्रपथका कमजोरी नयाँ बन्ने क्षेत्रमा नदोहोरियोस्ः समिति सभापति सिंह
वीरगञ्जको हैजा नियन्त्रणमा जुट्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन
वीरगञ्जको हैजा नियन्त्रणमा जुट्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन
रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै