बाजुराको बाम्का बजारमा ग्यास सिलिण्डर पड्कियो, १८ वटा पसल जले
२३ जेठ, काठमाडौं ।
बाजुराको बाम्का बजारमा खाना बनाउने ग्यास पड्किएर आगलागी भएको छ। स्थानीय नवदुर्गा होटलमा ग्यास सिलिण्डर विस्फोट हुँदा बुढीगंगा नगरपालिका-६ स्थित बाम्का बजारमा भीषण आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार १८ वटा पसल जलेर नष्ट भइसकेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment