२७ जेष्ठ २०८२, सोमबार

सर्वोच्चले सच्यायो रवि र छविका विषयमा गरेको आदेश

 

११ जेठ, काठमाडौं ।

सर्वोच्च अदालतले रवि लामिछाने र छविलाल जोशीविरुद्धको आदेश सच्याएको छ । शुक्रबार गरेको आदेशमा त्रुटि भएपछि आदेश गर्ने इजलासले नै सच्याएको हो ।

न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकाललको इजलासले शुक्रबार गरेको आदेशमा भूलवश फैसला लेखिएको भन्दै आइतबार सच्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

Post Comment

छुटाउनुभयो कि ?