लागुऔषध र साढे १९ हजार नगदसहित बल्खुबाट ४ युवक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ११, २०८२
|
|
२४ पटक हेरिएको
Shares
लागुऔषध र साढे १९ हजार नगदसहित बल्खुबाट ४ युवक पक्राउ

सारांश

  • प्रतिबन्धित लागुऔषध ट्रामाडोल र नगदसहित प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ ।
  • पक्राउ पर्नेमा सिन्धुली, गोलञ्जोर– २ घर भई काठमाडौं, बूढानीलकण्ठ– ४ का २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रे, धुलिखेल– २ घर भई टेकु बस्ने २३ वर्षीय को रविन श्रेष्ठ, नुवाकोट– तारकेश्वर– ४ घर भई टेकु बस्ने २१ वर्षीय सुरेन्द्र अछामी र धादिङ, त्रिपुरासुन्दरी– ४ घर भई टेकु बस्ने २५ वर्षीय विजय आले मगर छन् ।
  • उनीहरुबाट १०६७ थान ट्रामाडोल र १९ हजार ५ सय नगद बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले बताए ।

११ जेठ, काठमाडौं ।

प्रतिबन्धित लागुऔषध ट्रामाडोल र नगदसहित प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिन्धुली, गोलञ्जोर– २ घर भई काठमाडौं, बूढानीलकण्ठ– ४ का २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रे, धुलिखेल– २ घर भई टेकु बस्ने २३ वर्षीय को रविन श्रेष्ठ, नुवाकोट– तारकेश्वर– ४ घर भई टेकु बस्ने २१ वर्षीय सुरेन्द्र अछामी र धादिङ, त्रिपुरासुन्दरी– ४ घर भई टेकु बस्ने २५ वर्षीय विजय आले मगर छन् ।

उनीहरुबाट १०६७ थान ट्रामाडोल र १९ हजार ५ सय नगद बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले बताए । बल्खुमा लागु औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले बल्खु सडक खण्डमा शङ्कास्पद तवरले हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेकाे जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता अपीलराज बाेहाेराले जानकारी दिए । काठमाडौं जिल्ला अदालतबाट दिन ६  को म्याद थप भइ थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगामी मंसिरमा महाधिवेशन गर्ने राप्रपा नेपालको निर्णय
आगामी मंसिरमा महाधिवेशन गर्ने राप्रपा नेपालको निर्णय
काठमाडौँमा बङ्गलादेशी नागरिकको ह*त्या, एक जना पक्राउ
काठमाडौँमा बङ्गलादेशी नागरिकको ह*त्या, एक जना पक्राउ
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान, आवेदन शुल्क ५० हजार
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान, आवेदन शुल्क ५० हजार
कञ्चनपुर कारागारबाट भागेका ३८८ कैदीबन्दी फिर्ता
कञ्चनपुर कारागारबाट भागेका ३८८ कैदीबन्दी फिर्ता
एमाले सचिवालय बैठक आज, समानुपातिक बन्द सूची र केन्द्रीय नेताहरूको कार्य विभाजन टुंग्याइने
एमाले सचिवालय बैठक आज, समानुपातिक बन्द सूची र केन्द्रीय नेताहरूको कार्य विभाजन टुंग्याइने
खुल्ने बित्तिकै बन्द भयो बिपी राजमार्ग
खुल्ने बित्तिकै बन्द भयो बिपी राजमार्ग
पाकिस्तानमा हतियारधारी समूहले मंगलबार यात्रुवाहक रेल ‘हाइज्याक’
पाकिस्तानमा हतियारधारी समूहले मंगलबार यात्रुवाहक रेल ‘हाइज्याक’
कर्मचारीको आन्दोलनमा भएको प्रहरी दमनको विरोध
कर्मचारीको आन्दोलनमा भएको प्रहरी दमनको विरोध
सुशासन, विकास, समृद्धिका लागि डिजिटल नेपाल ल्याइएको हो: प्रधानमन्त्री
सुशासन, विकास, समृद्धिका लागि डिजिटल नेपाल ल्याइएको हो: प्रधानमन्त्री
हाम्रो सङ्घीयता टाउकोले टेकेर उभिएको छ : थापा
हाम्रो सङ्घीयता टाउकोले टेकेर उभिएको छ : थापा