शंकास्पद बिल सहितको ट्रक नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २८, २०८१
|
|
२८ पटक हेरिएको
Shares
शंकास्पद बिल सहितको ट्रक नियन्त्रणमा

सारांश

  • पुर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाही जिल्लाको बागमती नगरपालिका–११ स्थित चेक प्वाइन्टमा शंकास्पद बिल भरपाई सहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।
  • बिर्तामोड, झापाबाट पर्सा तर्फ गइरहेको ना ६ ख ९८७५ नम्बरको ट्रकलाई बुधवार करिब ७:३० बजे इलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी नायव निरीक्षक सुभाष यादवको कमाण्डमा खटिएको टोलीले रोकेर जाँच गर्दा ट्रकमा लोड गरिएको कवाडको बिल भरपाई शंकास्पद देखिएपछि पक्राउ गरेको हो।
  • उक्त ट्रकमा लोड गरिएको कवाडको अनुमानित मूल्य १२ लाख ७४ हजार ६९६ रूपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।

२८ चैत, सर्लाही ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाही जिल्लाको बागमती नगरपालिका–११ स्थित चेक प्वाइन्टमा शंकास्पद बिल भरपाई सहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। बिर्तामोड, झापाबाट पर्सा तर्फ गइरहेको ना ६ ख ९८७५ नम्बरको ट्रकलाई बुधवार करिब ७:३० बजे इलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी नायव निरीक्षक सुभाष यादवको कमाण्डमा खटिएको टोलीले रोकेर जाँच गर्दा ट्रकमा लोड गरिएको कवाडको बिल भरपाई शंकास्पद देखिएपछि पक्राउ गरेको हो।

उक्त ट्रकमा लोड गरिएको कवाडको अनुमानित मूल्य १२ लाख ७४ हजार ६९६ रूपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ। शंकास्पद बिलका आधारमा ट्रक र मालसामान नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कर्मैयामा राखिएको प्रहरीले सर्लाहीका प्रहरी नायव उपरीक्षक प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिनुभयो । अनुसन्धानपछि थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ : माधव नेपाल
नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ : माधव नेपाल
घाटा लागेको भन्दै सुर्खेतमा तारा एअरले बन्द गर्‍यो उडान
घाटा लागेको भन्दै सुर्खेतमा तारा एअरले बन्द गर्‍यो उडान
सुनसरी गोली काण्ड : पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन
सुनसरी गोली काण्ड : पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन
सिआइडी भन्दै राजावादी प्रदर्शनकारीले कुटपिट गरेर भाँचिदिए पत्रकारको खुट्टा
सिआइडी भन्दै राजावादी प्रदर्शनकारीले कुटपिट गरेर भाँचिदिए पत्रकारको खुट्टा
देशभरका शिक्षक आन्दोलित हुदा ७० लाखभन्दा बढी विद्यार्थीको पढाइ बन्द हुने
देशभरका शिक्षक आन्दोलित हुदा ७० लाखभन्दा बढी विद्यार्थीको पढाइ बन्द हुने
जय ट्रफी एलिट कप आजदेखि, पहिलो दिन दुई खेल
जय ट्रफी एलिट कप आजदेखि, पहिलो दिन दुई खेल
अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाइँदै
अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाइँदै
सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्‌मा दर्ता : एक करोड रुपैयाँसम्म जरिवाना प्रस्ताव
सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्‌मा दर्ता : एक करोड रुपैयाँसम्म जरिवाना प्रस्ताव
कृषि मन्त्री गिता चौधरीले गरिन् पदबहाली
कृषि मन्त्री गिता चौधरीले गरिन् पदबहाली
रविसहित ७ जनाकै बयान सकियो, थुनछेक बहस सुरु
रविसहित ७ जनाकै बयान सकियो, थुनछेक बहस सुरु