सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

जय ट्रफी एलिट कप आजदेखि, पहिलो दिन दुई खेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष २१, २०८१
|
|
३८ पटक हेरिएको
Shares
जय ट्रफी एलिट कप आजदेखि, पहिलो दिन दुई खेल

सारांश

  • जय ट्रफी मेन्स एलिट कप आजदेखि सुरु हुँदैछ ।
  • नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको एलिट कपमा पहिलो दिन आज दुईवटा खेल हुँदै छन् ।
  • आइतबार वीरगंजमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी तथा जनकपुरमा बागमती र मधेश प्रदेश प्रतिस्पर्धा गर्न लागेका हुन् ।

२१ पुस, काठमाडौं ।

जय ट्रफी मेन्स एलिट कप आजदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको एलिट कपमा पहिलो दिन आज दुईवटा खेल हुँदै छन् । आइतबार वीरगंजमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी तथा जनकपुरमा बागमती र मधेश प्रदेश प्रतिस्पर्धा गर्न लागेका हुन् ।

दुवै खेल बिहान ९ बजेदेखि सुरु हुने तालिका छ ।  लिग चरणको खेल दुईदिवसीय फर्म्याटमा खेलाइनेछ । चार टिमको सहभागिता रहेको यस प्रतियोगिताको शीर्ष दुईले उपाधिका लागि खेल्ने छन् । फाइनल खेल तीनदिवसीय फर्म्याटमा हुने क्यानले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माफी माग्दै गगन थापाले सार्वजनिक गरे आफ्नो भिडिओ सन्देश
माफी माग्दै गगन थापाले सार्वजनिक गरे आफ्नो भिडिओ सन्देश
नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित पाँच जना पक्राउ
नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित पाँच जना पक्राउ
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सबको अवसरमा राष्ट्रपति पौडेल टुँडिखेलमा
नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सबको अवसरमा राष्ट्रपति पौडेल टुँडिखेलमा
जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ
डान्सबारबाट ८ महिलासहित ११ जना पक्राउ
डान्सबारबाट ८ महिलासहित ११ जना पक्राउ
सबैभन्दा धेरै बेरुजु मधेस प्रदेशमा
सबैभन्दा धेरै बेरुजु मधेस प्रदेशमा
कर्णालीको कानून मन्त्रालय मुख्यमन्त्री कार्यालयमा गाभियो
कर्णालीको कानून मन्त्रालय मुख्यमन्त्री कार्यालयमा गाभियो
जुम्लामा रास्वपा उम्मेदवार विनिता कठायतसहित ६ उम्मेदवारको जमानत जफत
जुम्लामा रास्वपा उम्मेदवार विनिता कठायतसहित ६ उम्मेदवारको जमानत जफत
बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गर्न मन्त्री कुलमान घिसिङको निर्देशन
बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गर्न मन्त्री कुलमान घिसिङको निर्देशन