रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २, २०८२
|
|
२४ पटक हेरिएको
Shares
रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

सारांश

  • सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
  • मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा शुक्रबार सुनुवाइ गर्दै न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा उनलाई रिहाइ गर्न आदेश दिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले लोकान्तरलाई जानकारी दिए ।
  • राजावादीहरूले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनकै दिन बेलुका मिश्र पक्राउ परेका थिए ।

२ जेठ, काठमाडौं ।

सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको छ ।मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा शुक्रबार सुनुवाइ गर्दै न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा उनलाई रिहाइ गर्न आदेश दिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले लोकान्तरलाई जानकारी दिए ।

राजावादीहरूले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनकै दिन बेलुका मिश्र पक्राउ परेका थिए । उनी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । सर्वोच्चको आदेशसँगै अब उनी हिरासतमुक्त हुनेछन् ।

मिश्रमाथि राज्य विरूद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रव  मुद्दामा प्रहरीले अनुसन्धान चलिरहेको थियो । पछिल्लोपटक वैशाख ३०  गते काठमाडौं जिल्ला अदालतले मिश्रसहितलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुरमा खोलाले बगाउँदा एकको मृ*त्यु
मकवानपुरमा खोलाले बगाउँदा एकको मृ*त्यु
बसको ब्रेक फेल भएर ठक्कर दिंदा तीन जनाको मृ*त्यु, चार घाइते
बसको ब्रेक फेल भएर ठक्कर दिंदा तीन जनाको मृ*त्यु, चार घाइते
नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको प्रशिक्षकमा भारतका हर्षल पाठक
नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको प्रशिक्षकमा भारतका हर्षल पाठक
आजको मौसम : कोशी र कर्णाली प्रदेशका भू‍–भागमा आंशिक बादल लाग्ने
आजको मौसम : कोशी र कर्णाली प्रदेशका भू‍–भागमा आंशिक बादल लाग्ने
निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी
निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी
पर्यटन, सांस्कृतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा सभामुख अर्यालको जोड
पर्यटन, सांस्कृतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा सभामुख अर्यालको जोड
तिहारपछि सुनको भाउ तोलामा ११ हजार ६ सयले घट्यो
तिहारपछि सुनको भाउ तोलामा ११ हजार ६ सयले घट्यो
यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमयदर
यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमयदर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उडान ठप्प ,वायु प्रदूषण `रेड जोन´मा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उडान ठप्प ,वायु प्रदूषण `रेड जोन´मा
राष्ट्रिय शोक घोषणा गर्न सांसदहरूको माग
राष्ट्रिय शोक घोषणा गर्न सांसदहरूको माग