रोमानिया पठाइदिन्छु भन्दै साढे ९ लाख ठगी गर्ने युवक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २३, २०८२
|
|
२७ पटक हेरिएको
Shares
रोमानिया पठाइदिन्छु भन्दै साढे ९ लाख ठगी गर्ने युवक पक्राउ

सारांश

  • पक्राउ पर्नेमा गुल्मीको धुर्कोट गाउँपालिका-३ घर भई काठमाडौंमा बस्ने २८ वर्षीय दीपेन्द्र महत रहेका छन्।
  • बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागी रोमानिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई उनी सम्पर्कविहीन भएका थिए।
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले ६ जना पीडितबाट साढे ९ लाख रुपैयाँ लिएका थिए।

२३ वैशाख, काठमाडौं : 

वैदेशिक रोजगारीको लागी रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा गुल्मीको धुर्कोट गाउँपालिका-३ घर भई काठमाडौंमा बस्ने २८ वर्षीय दीपेन्द्र महत रहेका छन्। बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागी रोमानिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई उनी सम्पर्कविहीन भएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले ६ जना पीडितबाट साढे ९ लाख रुपैयाँ लिएका थिए। पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक अंगुर जिसीले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा अन्तर्गत तीन संसदीय समितिको बैठक बस्दै
प्रतिनिधिसभा अन्तर्गत तीन संसदीय समितिको बैठक बस्दै
इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४२ हजार पाँचसय पुग्यो
इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४२ हजार पाँचसय पुग्यो
म्याग्दीमा १२ जलविद्युत् आयोजना निर्माणाधीन
म्याग्दीमा १२ जलविद्युत् आयोजना निर्माणाधीन
सुरक्षा नलिइ पोखरा पुगे शिक्षामन्त्री पुन, ट्याक्सी चढेर पुगे घर
सुरक्षा नलिइ पोखरा पुगे शिक्षामन्त्री पुन, ट्याक्सी चढेर पुगे घर
शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नु पर्ला : सांसद चौधरी
शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नु पर्ला : सांसद चौधरी
प्रतिनिधिसभा पुनर्स्थापना गरेर प्रधानमन्त्री बन्ने दाउमा देउवा
प्रतिनिधिसभा पुनर्स्थापना गरेर प्रधानमन्त्री बन्ने दाउमा देउवा
टीयू मैदानमा फ्लडलाईटमुनि एनपीएल हेर्दा भावुक भएँ : पृथु बास्कोटा
टीयू मैदानमा फ्लडलाईटमुनि एनपीएल हेर्दा भावुक भएँ : पृथु बास्कोटा
चार प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना,
चार प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना,
काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा
काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा
‘रैथाने मौलिक खाद्य मेला’ २०८२ आज काठमाडौंमा हँदै
‘रैथाने मौलिक खाद्य मेला’ २०८२ आज काठमाडौंमा हँदै