सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

केआईआईटीमा नेपाली छात्रा मृत भेटिएको घटनाबारे अनुसन्धान गर्न समिति गठन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २०, २०८२
|
|
४७ पटक हेरिएको
Shares
केआईआईटीमा नेपाली छात्रा मृत भेटिएको घटनाबारे अनुसन्धान गर्न समिति गठन

सारांश

  • भारतीय सञ्चारमाध्यमका अनुसार समितिलाई १० दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउन समय तोकिएको छ ।
  • यसैबीच नेपालको परराष्ट्र मन्त्रालयले घटनाको सम्बन्धमा स्वतन्त्र एवम् निष्पक्ष अनुसन्धान गर्न तथा सबै नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूतिको लागि आवश्यक समन्वय भइरहेको जनाएको छ ।
  • यस्तै नेपाली राजदूतावास नयाँ दिल्लीले भारतको विदेश मन्त्रालय, उडिसा सरकारका सम्बन्धित निकायहरू, शैक्षिक संस्थाका प्रतिनिधिहरूलगायत अन्य सरोकारवाला निकायहरूसँग निरन्तर सम्पर्क एवम् समन्वय गरिरहेको पनि मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

 

२० वैशाख, काठमाण्डौ –

भारतको उडिसामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रिसा साह मृत भेटिएको घटना छानबिनका लागि विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले अनुसन्धान समिति गठन गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार समितिलाई १० दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउन समय तोकिएको छ । यसैबीच नेपालको परराष्ट्र मन्त्रालयले घटनाको सम्बन्धमा स्वतन्त्र एवम् निष्पक्ष अनुसन्धान गर्न तथा सबै नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूतिको लागि आवश्यक समन्वय भइरहेको जनाएको छ ।

यस्तै नेपाली राजदूतावास नयाँ दिल्लीले भारतको विदेश मन्त्रालय, उडिसा सरकारका सम्बन्धित निकायहरू, शैक्षिक संस्थाका प्रतिनिधिहरूलगायत अन्य सरोकारवाला निकायहरूसँग निरन्तर सम्पर्क एवम् समन्वय गरिरहेको पनि मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । यस्तै भारतीय विदेश मन्त्रालयले विदेशी विद्यार्थीको सुरक्षा, हितमा सरकार गम्भीर भएको र यसका लागि ओडिसा राज्य सरकारसँग समन्वय भइरहेको जनाएको छ । मन्त्रालयले निकालेको विज्ञप्तिमा यस दुःखद् घटनाका सम्बन्धमा स्वतन्त्र एवम् निष्पक्ष अनुसन्धान गर्न तथा सबै नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिका लागि आवश्यक समन्वय भइरहेको उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन
आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
काभ्रेपलाञ्चोकमा ‘टिपर’ दुुर्घटनामा चालकको मृ*त्यु
काभ्रेपलाञ्चोकमा ‘टिपर’ दुुर्घटनामा चालकको मृ*त्यु
राज्य व्यवस्थामा सहकारीको प्रसंग उठेपछि एमाले सांसदको आपत्ति
राज्य व्यवस्थामा सहकारीको प्रसंग उठेपछि एमाले सांसदको आपत्ति
एमालेलाई काठमाडौं महानगरले हुलाकबाट पठायो जरिवानाको पत्र
एमालेलाई काठमाडौं महानगरले हुलाकबाट पठायो जरिवानाको पत्र
आश्मान ह*त्या प्रकरण: होटलमा बसेका ६ जना नियन्त्रणमा
आश्मान ह*त्या प्रकरण: होटलमा बसेका ६ जना नियन्त्रणमा
दोहोरो अंकले घटेर बन्द भयो सेयर बजार
दोहोरो अंकले घटेर बन्द भयो सेयर बजार
कर्णालीमा बेपत्ता व्यक्तिको खोजीकार्यका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन
कर्णालीमा बेपत्ता व्यक्तिको खोजीकार्यका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन
पार्टी एकताबारे प्रचण्ड : बाबुरामको दिमागै छैन, के एकता गर्नु
पार्टी एकताबारे प्रचण्ड : बाबुरामको दिमागै छैन, के एकता गर्नु
प्रधानमन्त्रीको सम्बोधनमा रास्वपाले संसद् अवरोध नगर्ने
प्रधानमन्त्रीको सम्बोधनमा रास्वपाले संसद् अवरोध नगर्ने