सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १५, २०८३
|
|
१३७ पटक हेरिएको
Shares
सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

सारांश

  • नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।
  • सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु बैठकमा रसुवा बाढीपछिको राहत, उद्धारलगायतका विषयमा छलफल भइरहेको छ ।
  • प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलसमेत रहेको कांग्रेसले बाढीपछिको उद्धार र राहतमा सरकारले परिपक्व काम गर्न नसकेको बताइरहेको छ ।

१५ भदौ, काठमाडौं ।

नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु बैठकमा रसुवा बाढीपछिको राहत, उद्धारलगायतका विषयमा छलफल भइरहेको छ ।

प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलसमेत रहेको कांग्रेसले बाढीपछिको उद्धार र राहतमा सरकारले परिपक्व काम गर्न नसकेको बताइरहेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे र प्रमुख सचेतक वासना थापा बाढी प्रभावित जिल्ला नुवाकोटको स्थलगत अनुगमन गरेर फर्किएपछि बैठक बोलाएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षा मन्त्रालयले माग्यो यी विश्वविद्यालय सेवा आयोगका अध्यक्ष र सदस्य पदका लागि आवेदन
शिक्षा मन्त्रालयले माग्यो यी विश्वविद्यालय सेवा आयोगका अध्यक्ष र सदस्य पदका लागि आवेदन
राष्ट्रिय महिला अधिकार दिवस मनाईदै
राष्ट्रिय महिला अधिकार दिवस मनाईदै
मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन
मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन
धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु,  ११ जना घाइते
धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ११ जना घाइते
ट्रकले स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार यात्रुको मृत्यु
ट्रकले स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार यात्रुको मृत्यु
रास्वपाको प्रश्न : एमालेले मात्रै कुलिङ पिरियड चाहिँदैन भन्नुको कारण के हो ?
रास्वपाको प्रश्न : एमालेले मात्रै कुलिङ पिरियड चाहिँदैन भन्नुको कारण के हो ?
लागुऔषधसहित धरानबाट तीनजना पक्राउ
लागुऔषधसहित धरानबाट तीनजना पक्राउ
ओली र लेखकको प्रक्राउ सामान्य प्रक्रिया र कानुन विरुद्ध भएको हो : वरिष्ठ नेता खनाल
ओली र लेखकको प्रक्राउ सामान्य प्रक्रिया र कानुन विरुद्ध भएको हो : वरिष्ठ नेता खनाल
चीनमा दुई नयाँ परीक्षण उपग्रहहरू अन्तरिक्षमा पठाइयो
चीनमा दुई नयाँ परीक्षण उपग्रहहरू अन्तरिक्षमा पठाइयो
सरकार र शिक्षक महासंघबीच वार्ता सुरु
सरकार र शिक्षक महासंघबीच वार्ता सुरु