Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

रसुवा बाढी : उद्धार टोली चिलिमे टनेलभित्र प्रवेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २६, २०८३
|
|
२४६ पटक हेरिएको
Shares
रसुवा बाढी : उद्धार टोली चिलिमे टनेलभित्र प्रवेश

सारांश

  • रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित चिलिमे जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरूको खोजी तथा उद्धारका लागि खटिएको टोली टनेलभित्र प्रवेश गरेको छ ।
  • शुक्रबार बिहानैदेखि एक्स्काभेटर प्रयोग गरेर टनेलको प्रवेश क्षेत्रमा थुप्रिएको भग्नावशेष, ढुंगामुढा, कंक्रिट तथा लेदो पन्छाउने काम गरेपछि उद्धार टोली टनेलभित्र प्रवेश गरेको हो ।
  • उद्धार टोली टनेलभित्र प्रवेश गरेर फसेकाहरूको खोजी तथा अवस्थाबारे जानकारी लिने काम अघि बढाइरहेको छ ।

 

२६ भदौ, काठमाडौं ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित चिलिमे जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरूको खोजी तथा उद्धारका लागि खटिएको टोली टनेलभित्र प्रवेश गरेको छ । शुक्रबार बिहानैदेखि एक्स्काभेटर प्रयोग गरेर टनेलको प्रवेश क्षेत्रमा थुप्रिएको भग्नावशेष, ढुंगामुढा, कंक्रिट तथा लेदो पन्छाउने काम गरेपछि उद्धार टोली टनेलभित्र प्रवेश गरेको हो ।

उद्धार टोली टनेलभित्र प्रवेश गरेर फसेकाहरूको खोजी तथा अवस्थाबारे जानकारी लिने काम अघि बढाइरहेको छ । बाढीले थुपारेको बाक्लो लेदो र भग्नावशेष हटाउँदै टनेलतर्फ जाने बाटो खुलाइएको थियो । बाटो खुलेपछि उद्धार टोली टनेलभित्र प्रवेश गरी खोजी कार्य अघि बढाएको हो । टनेलभित्र फसेका श्रमिक तथा अन्य व्यक्तिहरूको अवस्था पत्ता लगाएर सुरक्षित उद्धार गर्ने उद्देश्यले टोलीले खोजी कार्यलाई निरन्तरता दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउनेसम्बन्धी जरुरी महत्वको प्रश्ताव राष्ट्रिय सभामा दर्ता
ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउनेसम्बन्धी जरुरी महत्वको प्रश्ताव राष्ट्रिय सभामा दर्ता
माओवादीको सचिवालय बैठक सुरु
माओवादीको सचिवालय बैठक सुरु
स्ववियु निर्वाचनलाई शान्तिपूर्ण बनाउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन
स्ववियु निर्वाचनलाई शान्तिपूर्ण बनाउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण
सर्लाहीको रामनगरमा आगलागी, कच्ची घरभित्रको धनमाल नष्ट
प्रधानमन्त्रीको सचिवालयबाट कार्यरत १३ जना हटाइए
प्रधानमन्त्रीको सचिवालयबाट कार्यरत १३ जना हटाइए
धरानमा सशस्त्र प्रहरीद्वारा १९० किलो गाँजा बरामद
धरानमा सशस्त्र प्रहरीद्वारा १९० किलो गाँजा बरामद
रौतहटमा एक वर्षमा ट्राफिक कारबाहीबाट १ करोड ४७ लाख राजस्व सङ्कलन,  दुर्घटनामा ६६ को ज्यान गयो
रौतहटमा एक वर्षमा ट्राफिक कारबाहीबाट १ करोड ४७ लाख राजस्व सङ्कलन, दुर्घटनामा ६६ को ज्यान गयो
थलपति विजयले लिए मुख्यमन्त्रीको शपथ, मञ्चमै गरे तीन निर्णयमा हस्ताक्षर
थलपति विजयले लिए मुख्यमन्त्रीको शपथ, मञ्चमै गरे तीन निर्णयमा हस्ताक्षर
नेपाल-भारतबीच व्यापार सहजीकरणका लागि वार्ता   
नेपाल-भारतबीच व्यापार सहजीकरणका लागि वार्ता