प्रतिनिधि सभामा वैशाख २२ गतेबाट नीति तथा कार्यक्रममाथि छलफल हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १९, २०८२
|
|
३५ पटक हेरिएको
Shares
प्रतिनिधि सभामा वैशाख २२ गतेबाट नीति तथा कार्यक्रममाथि छलफल हुने

सारांश

  •    प्रतिनिधि सभामा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेबाट छलफल हुने भएको छ।
  • नीति तथा कार्यक्रम सार्वजनिक गरेलगत्तै बसेको बैठकमा सभामुख देवराज घिमिरेले वैशाख २२ देखि २६ र २८ छलफल र प्रधानमन्त्रीले जवाफ दिने कार्यतालिक तय भएको बताए।
  • उनका अनुसार छलफल दलीय प्रतिनिधित्वमा आधारमा हुनेछ।

१९ वैशाख, काठमाडौं ।  

प्रतिनिधि सभामा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेबाट छलफल हुने भएको छ। नीति तथा कार्यक्रम सार्वजनिक गरेलगत्तै बसेको बैठकमा सभामुख देवराज घिमिरेले वैशाख २२ देखि २६ र २८ छलफल र प्रधानमन्त्रीले जवाफ दिने कार्यतालिक तय भएको बताए।

उनका अनुसार छलफल दलीय प्रतिनिधित्वमा आधारमा हुनेछ। बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवादको प्रस्ताव पारित भएको छ।
अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शेखर गोल्छामाथि अनुसन्धानका लागि अदालतबाट चार दिनको म्याद थप
शेखर गोल्छामाथि अनुसन्धानका लागि अदालतबाट चार दिनको म्याद थप
नेप्सेमा दोहोरो अंकको सुधार, १८० कम्पनीका लगानीकर्ता नाफामा
नेप्सेमा दोहोरो अंकको सुधार, १८० कम्पनीका लगानीकर्ता नाफामा
नवलपरासीमा आल्मुनियम रड उत्पादन गर्ने उद्योग सञ्चालन
नवलपरासीमा आल्मुनियम रड उत्पादन गर्ने उद्योग सञ्चालन
ताप्लेजुङको तेम्बा बजारमा भीषण आगलागीः चार घर पूर्ण रूपमा नष्ट हुँदा करोड बढीको क्षति
ताप्लेजुङको तेम्बा बजारमा भीषण आगलागीः चार घर पूर्ण रूपमा नष्ट हुँदा करोड बढीको क्षति
देशभरिबाट तीन हजार ७२३ कैदीबन्दी पक्राउ, दुई हजार १०० फरार
देशभरिबाट तीन हजार ७२३ कैदीबन्दी पक्राउ, दुई हजार १०० फरार
बाँकेमा दुई मोटरसाइकल आपसमा ठोकिँदा घाइते भएका अर्का शिक्षकको पनि मृत्यु
बाँकेमा दुई मोटरसाइकल आपसमा ठोकिँदा घाइते भएका अर्का शिक्षकको पनि मृत्यु
रामनवमीको अवसरमा आइतबार सार्वजनिक बिदा
रामनवमीको अवसरमा आइतबार सार्वजनिक बिदा
के तपाईं पनि रातीको समयमा ड्युटीमा हुनुहन्छ ?
के तपाईं पनि रातीको समयमा ड्युटीमा हुनुहन्छ ?
आज नौवटा संसदीय समितिका बैठक बस्दै, यी विषयमा हुनेछ छलफल
आज नौवटा संसदीय समितिका बैठक बस्दै, यी विषयमा हुनेछ छलफल
जाजरकोटमा पहिरोमा पुरिएर वडा सदस्य सहित दुई जना बेपत्ता
जाजरकोटमा पहिरोमा पुरिएर वडा सदस्य सहित दुई जना बेपत्ता