प्रमुख शाह र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १८, २०८२
|
|
४२ पटक हेरिएको
Shares
प्रमुख शाह र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

सारांश

  • बुधबार प्रमुख शाहको कार्यकक्षमा भेटघाट भएको हो ।
  • भेटमा सहरी विकास निर्माण, विकास व्यवस्थापन र सुविधा वितरणका आपसी अभ्यास र सिकाइका विषयमा कुराकानी भएको थियो ।
  • कुराकानीका क्रममा प्रमुख शाहले, काठमाडौंको सांस्कृतिक पहिचान अद्वितीय रहेको उल्लेख गरे ।

१८ वैशाख, काठमाडौं-

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि जापानका राजदूत मायादा तोरुले शिष्टाचार भेट गरेका छन् । बुधबार प्रमुख शाहको कार्यकक्षमा भेटघाट भएको हो ।भेटमा सहरी विकास निर्माण, विकास व्यवस्थापन र सुविधा वितरणका आपसी अभ्यास र सिकाइका विषयमा कुराकानी भएको थियो ।

कुराकानीका क्रममा प्रमुख शाहले, काठमाडौंको सांस्कृतिक पहिचान अद्वितीय रहेको उल्लेख गरे । सांस्कृतिक मूर्त सम्पदा र मौलिक खानेकुरासँग सामाजिक तथा सांस्कृतिक जीवनको सम्बन्धका विषयमा जानकारी गराए ।राजदूत तोरुले, काठमाडौं र जापानका सहरहरुका बिचमा सहरी आचरण सम्बन्धी आपसी ज्ञान र सिप आदानप्रदानको प्रशस्त सम्भावना रहेको उल्लेख गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कक्षा १२ को परीक्षा स्थगित भन्दै भ्रामक सूचना
कक्षा १२ को परीक्षा स्थगित भन्दै भ्रामक सूचना
कमिशनको कुरा मिलाउदै भुक्तानी गर्दै आदर्श कोतवाल गाउँपालिका
कमिशनको कुरा मिलाउदै भुक्तानी गर्दै आदर्श कोतवाल गाउँपालिका
नेपाली आरोहीको निधनमा प्रधानमन्त्री बालेनको श्रद्धाञ्जली
नेपाली आरोहीको निधनमा प्रधानमन्त्री बालेनको श्रद्धाञ्जली
वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबीच भेटवार्ता
वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबीच भेटवार्ता
प्रधानमन्त्रीको शयनकक्षसम्म बिचौलियाको पहुँच छः गगन थापा
प्रधानमन्त्रीको शयनकक्षसम्म बिचौलियाको पहुँच छः गगन थापा
नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य
नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य
जातीय भेदभाव मानव गरिमाविरुद्धको अपराध : राष्ट्रपति पौडेल
जातीय भेदभाव मानव गरिमाविरुद्धको अपराध : राष्ट्रपति पौडेल
आज कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
आज कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं उपत्यकाका १०८ जना घुमुवा प्रहरी हटाइयो
काठमाडौं उपत्यकाका १०८ जना घुमुवा प्रहरी हटाइयो
बैंक तथा सहकारीको लुटविरुद्ध जनकपुरमा प्रदर्शन
बैंक तथा सहकारीको लुटविरुद्ध जनकपुरमा प्रदर्शन