भक्तपुरमा जन्मदिनको पार्टीमा कुटाकुट हुँदा एक जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण ५, २०८३
|
|
३७९ पटक हेरिएको
Shares
भक्तपुरमा जन्मदिनको पार्टीमा कुटाकुट हुँदा एक जनाको मृ*त्यु

सारांश

  • भक्तपुरमा जन्मदिन मनाउन आयोजना गरेको पार्टीमा बिबाद हुँदा कुटाकुटबाट एक जनाको मृत्यु भएको छ।
  •   जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रवक्ता डीएसपी दीपककुमार कार्कीका अनुसार मृत्यु हुनेमा बर्दिया घर भइ हाल सल्लाघारी बस्ने राज कार्की रहेका छन् घ्याम्पेडाँडामा आइतबार राति जन्मदिन मनाउन उनीसहित ३०-४० जना पुगेको र राति खानपिनको क्रममा विवाद भएको डीएसपी कार्कीले जानकारी दिए।
  •   विवादका क्रममा हानाहान हुँदा राज गम्भीर घाइते भएका थिए।

५ साउन, काठमाडौं ।

भक्तपुरमा जन्मदिन मनाउन आयोजना गरेको पार्टीमा बिबाद हुँदा कुटाकुटबाट एक जनाको मृत्यु भएको छ।  जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रवक्ता डीएसपी दीपककुमार कार्कीका अनुसार मृत्यु हुनेमा बर्दिया घर भइ हाल सल्लाघारी बस्ने राज कार्की रहेका छन्

घ्याम्पेडाँडामा आइतबार राति जन्मदिन मनाउन उनीसहित ३०-४० जना पुगेको र राति खानपिनको क्रममा विवाद भएको डीएसपी कार्कीले जानकारी दिए।  विवादका क्रममा हानाहान हुँदा राज गम्भीर घाइते भएका थिए। उनको मंगलबार मृत्यु भएको हो।  घटनास्थलमा रहेका ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। राजको शव दुवाकोट अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अदानी र अम्बानीको सम्पत्ति झर्‍यो १०० अर्ब डलरभन्दा तल
अदानी र अम्बानीको सम्पत्ति झर्‍यो १०० अर्ब डलरभन्दा तल
वीरगञ्जमा दुई समुदायबीच झडप, अवस्था तनावग्रस्त
वीरगञ्जमा दुई समुदायबीच झडप, अवस्था तनावग्रस्त
कर्णालीमा ३ सय ४० जनामा डेंगी संक्रमण, दुई जनाको मृ*त्यु
कर्णालीमा ३ सय ४० जनामा डेंगी संक्रमण, दुई जनाको मृ*त्यु
मकवानपुरको चिरुवा खोलामा १३ वर्षीया बालिकाको डुबेर मृत्यु
मकवानपुरको चिरुवा खोलामा १३ वर्षीया बालिकाको डुबेर मृत्यु
ओली समूहमा परेनन् रघुजी पन्त, उपाध्यक्षमा दिए स्वतन्त्र उम्मेदवारी
ओली समूहमा परेनन् रघुजी पन्त, उपाध्यक्षमा दिए स्वतन्त्र उम्मेदवारी
प्रतिनिधि सभाको बैठक बस्दै
प्रतिनिधि सभाको बैठक बस्दै
विपक्षी दलले गृहमन्त्रीको राजीनमा बटमलाइन बनाएपछि संसद बैठकमा ढिलाई
विपक्षी दलले गृहमन्त्रीको राजीनमा बटमलाइन बनाएपछि संसद बैठकमा ढिलाई
विवादमा तानिएपछि सुदूरपश्चिमका वनमन्त्री चौधरीले दिए राजीनामा
विवादमा तानिएपछि सुदूरपश्चिमका वनमन्त्री चौधरीले दिए राजीनामा
चितवनमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृ*त्यु
चितवनमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृ*त्यु
नक्कली लालपूर्जा बनाएर वितरण गरेको आरोपमा बुटवलका मालपोत अधिकृत पक्राउ
नक्कली लालपूर्जा बनाएर वितरण गरेको आरोपमा बुटवलका मालपोत अधिकृत पक्राउ