९० प्रतिशतले घट्यो एनआइसी एसिया बैंकको नाफा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक ७, २०८१
|
|
२६ पटक हेरिएको
Shares
९० प्रतिशतले घट्यो एनआइसी एसिया बैंकको नाफा

सारांश

  • बैंकको गत आर्थिक वर्ष २०८०–८१ को पहिलो त्रैमासमा एक अर्ब एक करोड रूपैयाँ नाफा भएको थियो।
  • बैंकको खुद ब्याज आम्दानी, फि तथा कमिसन घटेको र प्रावधान रकम उच्चले बढेकोले नाफामा असर परेको हो।
  • बैंकको खुद ब्याज आम्दानी दुई अर्ब ७४ करोडबाट घटेर दुई अर्ब ५५ करोड रूपैयाँ पुगेको छ।

७ कार्तिक, चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासमा बैंकको नाफा ११ करोड पाँच लाख रूपैयाँ छ। बैंकको गत आर्थिक वर्ष २०८०–८१ को पहिलो त्रैमासमा एक अर्ब एक करोड रूपैयाँ नाफा भएको थियो।

बैंकको खुद ब्याज आम्दानी, फि तथा कमिसन घटेको र प्रावधान रकम उच्चले बढेकोले नाफामा असर परेको हो। बैंकको खुद ब्याज आम्दानी दुई अर्ब ७४ करोडबाट घटेर दुई अर्ब ५५ करोड रूपैयाँ पुगेको छ।बैंकको फि तथा कमिसनबाट हुने आम्दानी ८० करोड रूपैयाँबाट घटेर ४१ करोडमा सीमित भएको छ। बैंकले यसअघि ६४ करोड प्रावधान राखेकोमा यसपटक मात्रै एक अर्ब १६ करोड रूपैयाँ बराबर प्रावधान राखेको छ। बैंकको प्रति सेयर आम्दानी २६ रूपैयाँ ५८ पैसाबाट घटेर दुई रूपैयाँ ९१ पैसामा झरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डले बोलाए पदाधिकारी बैठक
प्रचण्डले बोलाए पदाधिकारी बैठक
काठमाडौं महानगरपालिकामा पनि सुरु भयो स्वास्थ्य बीमा
काठमाडौं महानगरपालिकामा पनि सुरु भयो स्वास्थ्य बीमा
अभ्यास खेलमा नेपाललाई वेष्ट इण्डिजले दियो ११० रनको लक्ष्य
अभ्यास खेलमा नेपाललाई वेष्ट इण्डिजले दियो ११० रनको लक्ष्य
धादिङको महादेवबेसी नजिक भ्यान दुर्घटना हुँदा ११ जना घाइते
धादिङको महादेवबेसी नजिक भ्यान दुर्घटना हुँदा ११ जना घाइते
गृहमन्त्रीबारे छलफल गर्न रास्वपाले बोलायो संसदीय दलको बैठक
गृहमन्त्रीबारे छलफल गर्न रास्वपाले बोलायो संसदीय दलको बैठक
नेपालको विपद् व्यवस्थापनमा बिश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने
नेपालको विपद् व्यवस्थापनमा बिश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने
प्राथमिक स्वास्थ्य केन्द्र जमुनियाको नयाँ प्रसूति भवन उद्घाटन
प्राथमिक स्वास्थ्य केन्द्र जमुनियाको नयाँ प्रसूति भवन उद्घाटन
अवैध एक किलो सुनसहित चितवनका सुबेदी पक्राउ
अवैध एक किलो सुनसहित चितवनका सुबेदी पक्राउ
त्रिविका उपकुलपतिसहित तीनै पदाधिकारीले दिए सामूहिक राजीनामा
त्रिविका उपकुलपतिसहित तीनै पदाधिकारीले दिए सामूहिक राजीनामा
रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन केही समय लाग्छः मन्त्री खड्का
रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन केही समय लाग्छः मन्त्री खड्का