हेटौँडामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ ५, २०८२
|
|
१०७ पटक हेरिएको
Shares
हेटौँडामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

सारांश

  • मकवानपुरको हेटौँडामा बिहीबार (असार ५) दिउँसो भारी वर्षा भएको छ ।
  • हेटौँडा वर्षा मापन केन्द्र र आसपास क्षेत्रमा पछिल्लो तीन घण्टामा मध्यमदेखि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
  • कर्रा नदीलगायत उक्त क्षेत्र भई बहने साना खोलामा जलसतह बढ्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

५ असार, काठमाडौं ।

मकवानपुरको हेटौँडामा बिहीबार (असार ५) दिउँसो भारी वर्षा भएको छ । हेटौँडा वर्षा मापन केन्द्र र आसपास क्षेत्रमा पछिल्लो तीन घण्टामा मध्यमदेखि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कर्रा नदीलगायत उक्त क्षेत्र भई बहने साना खोलामा जलसतह बढ्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

असार ५ साँझ ३ः३५ बजे । मकवानपुर जिल्लास्थित हेटौँडा वर्षा मापन केन्द्र र आसपासको क्षेत्रमा पछिल्लो तीन घण्टामा मध्यमदेखि भारी वर्षा भएको छ,” विभागले जारी गरेको सूचनामा उल्लेख छ, “कर्रा नदीलगायत सो क्षेत्र भई बहने स–साना खोलाहरूमा जलसतह बढ्ने हुँदा तटीय क्षेत्रहरूमा सतर्कता अपनाइराखौँ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बढ्यो सुनचाँदीको मूल्य कतिमा हुदैछ कारोबार ?
बढ्यो सुनचाँदीको मूल्य कतिमा हुदैछ कारोबार ?
ग्वार्को फ्लाइओभर ६ असारमा प्रधानमन्त्रीले उद्घाटन गर्ने
ग्वार्को फ्लाइओभर ६ असारमा प्रधानमन्त्रीले उद्घाटन गर्ने
पार्टी एकताको अभियानले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको छ ःसहसंयोजक नेपाल
पार्टी एकताको अभियानले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको छ ःसहसंयोजक नेपाल
राष्ट्रियसभामा आर्थिक सर्वेक्षण पेस
राष्ट्रियसभामा आर्थिक सर्वेक्षण पेस
इलाम-२ का लागि १३ उम्मेदवारी दर्ता, स्वतन्त्रबाट दर्ता गर्न अझै लाइनमा
इलाम-२ का लागि १३ उम्मेदवारी दर्ता, स्वतन्त्रबाट दर्ता गर्न अझै लाइनमा
चुनावमा उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने, कुन क्षेत्रमा कति?
चुनावमा उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने, कुन क्षेत्रमा कति?
रौतहटमा भारी मात्रामा पटाका पक्राउ
रौतहटमा भारी मात्रामा पटाका पक्राउ
मंगलबार गर्ने प्रदर्शन र सभाको तयारी पूरा : राप्रपा
मंगलबार गर्ने प्रदर्शन र सभाको तयारी पूरा : राप्रपा
जिल्ला प्रहरी परिसर काठमाडौंले बुझायो तीनकुने घटनाको अनुसन्धान, आइतबारमात्रै मुद्दा दर्ता हुने
जिल्ला प्रहरी परिसर काठमाडौंले बुझायो तीनकुने घटनाको अनुसन्धान, आइतबारमात्रै मुद्दा दर्ता हुने
संसदीय समितिद्वारा नयाँ संसद भवन र ग्यालरी बैठकको अनुगमन
संसदीय समितिद्वारा नयाँ संसद भवन र ग्यालरी बैठकको अनुगमन