रौतहटमा भारी मात्रामा पटाका पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र ३०, २०८०
|
|
४० पटक हेरिएको
Shares
रौतहटमा भारी मात्रामा पटाका पक्राउ

सारांश

  • ईलाका प्रहरी कार्यलय मौलापुरको नेतृत्वमा खटिएका प्रहरी सहायक निरिक्षक प्रकाश चौहानको टोलीले मौलापुर बजार देखी २०० मिटर पूर्व तर्फ रहेको बसपार्कबाट बेवारिसे अवस्थामा रहेको नागिन छाप पटाका ५० पाता (२० बंडल) बरामद गरेका हुन् ।
  • खुल्ला सिमाना भएका भारतबाट नेपालतर्फ ल्याई बेवारिसे अवस्थामा राखेको उक्त पटाका फेला पारी ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले बरामद गरेको हो।
  • भारतबाट भन्सार छली गरेर बंकुल नाका हुदै मौलापुरमा ल्याई राखेको अवस्थामा उक्त पटाका बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रमोद सहनी

३० भदौ, रौतहट । ईलाका प्रहरी कार्यलय मौलापुरको नेतृत्वमा खटिएका प्रहरी सहायक निरिक्षक प्रकाश चौहानको टोलीले मौलापुर बजार देखी २०० मिटर पूर्व तर्फ रहेको बसपार्कबाट बेवारिसे अवस्थामा रहेको नागिन छाप पटाका ५० पाता (२० बंडल) बरामद गरेका हुन् ।

खुल्ला सिमाना भएका भारतबाट नेपालतर्फ ल्याई बेवारिसे अवस्थामा राखेको उक्त पटाका फेला पारी ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले बरामद गरेको हो। भारतबाट भन्सार छली गरेर बंकुल नाका हुदै मौलापुरमा ल्याई राखेको अवस्थामा उक्त पटाका बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको पटका जिल्ला भन्सार कार्यलय गौरमा पठाईको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छन्।

तिहारमा हुुन सक्ने सम्भावित अपराधिक गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले हरेक वर्ष विशेष रणनीति नै अपनाउँछ ।जिउ-ज्यानकै जोखिम हुुने भन्दै सरकारले हरेक वर्ष तिहारमा पटाका पड्काउन समेत निषेध गर्दै आएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढी-पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २१७ पुग्यो, २८ जना बेपत्ता
बाढी-पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २१७ पुग्यो, २८ जना बेपत्ता
अब गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छः मन्त्री सुडी
अब गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छः मन्त्री सुडी
नारायणघाट–मुग्लिन सडकमा एकतर्फी यातायात सुचारु
नारायणघाट–मुग्लिन सडकमा एकतर्फी यातायात सुचारु
देशभर पश्चिमी वायुको आंशिक प्रभाव: तराईमा कुहिरो र हुस्सुको जोखिम
देशभर पश्चिमी वायुको आंशिक प्रभाव: तराईमा कुहिरो र हुस्सुको जोखिम
फोहरमैलाको कर्मचारी भन्दै १३ लाख उठाएपछि समातिए नक्कली कर्मचारी
फोहरमैलाको कर्मचारी भन्दै १३ लाख उठाएपछि समातिए नक्कली कर्मचारी
लक्ष्मी महतो कोइरीले दिए निलम्बन फुकुवाको माग गर्दै निवेदन
लक्ष्मी महतो कोइरीले दिए निलम्बन फुकुवाको माग गर्दै निवेदन
कङ्गोमा जेल तोडेर भाग्ने क्रममा १२९ जनाको मृत्यु
कङ्गोमा जेल तोडेर भाग्ने क्रममा १२९ जनाको मृत्यु
विश्व बैंकद्वारा पुल सुधार कार्यक्रमका लागि २० अर्ब ४० करोड स्वीकृत
विश्व बैंकद्वारा पुल सुधार कार्यक्रमका लागि २० अर्ब ४० करोड स्वीकृत
६ दिनपछि घटेको सेयर बजारमा कारोबार नाघ्यो ७ अर्ब
६ दिनपछि घटेको सेयर बजारमा कारोबार नाघ्यो ७ अर्ब
पाँच वर्षीय हदम्याद हटाउन तयार भए सरकार ;
पाँच वर्षीय हदम्याद हटाउन तयार भए सरकार ;