प्रभु शाहको प्रश्न- तुलसीलाल प्रतिष्ठानलाई एमालेको पार्टी कार्यालय किन बनाइयो ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख १६, २०८२
|
|
२९ पटक हेरिएको
Shares
प्रभु शाहको प्रश्न- तुलसीलाल प्रतिष्ठानलाई एमालेको पार्टी कार्यालय किन बनाइयो ?

सारांश

  • आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले तुलसीलाल अमात्य प्रतिष्ठानलाई एमालेको पार्टी कार्यालयको रुपमा प्रयोग गरेको प्रति आपत्ति व्यक्त गरेका छन् ।
  • प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहले प्रतिष्ठानलाई पार्टीको कार्यालय बनाउनु आपत्तिजनक भएको भन्दै यसलाई तुरुन्त बन्द गर्नुपर्ने बताए ।
  • उनले भने- जुसको पसल खोल्ने भनेर रक्सी बेचिएको छ ।

१६ वैशाख, काठमाडौँ ।

आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले तुलसीलाल अमात्य प्रतिष्ठानलाई एमालेको पार्टी कार्यालयको रुपमा प्रयोग गरेको प्रति आपत्ति व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहले प्रतिष्ठानलाई पार्टीको कार्यालय बनाउनु आपत्तिजनक भएको भन्दै यसलाई तुरुन्त बन्द गर्नुपर्ने बताए ।

उनले भने- जुसको पसल खोल्ने भनेर रक्सी बेचिएको छ । तुलसीलाल अमात्य प्रतिष्ठान खोलेर पार्टीको कार्यालय संचालन गर्न पाइदैन । भाडामा नै दिने हो भने पनि प्रतिष्पर्धामा जानुपर्छ, एमालेले भन्दा बढी भाडा म तिर्न तयार छु । एमाले जस्तो धनि पार्टीले अहिलेसम्म पार्टी कार्यालय बनाउन सक्दैन । सरकारको बजेट हालेर प्रतिष्ठान बनाउने र त्यसलाई आफुले प्रयोग गर्ने विषय आपत्तिजनक छ ।’ शाहले देशकै धनि पार्टी भएको र भूकम्पले १० बर्षअघि पार्टी कार्यालय भत्काएपनि अहिलेसम्म बनाउन नसकेको भन्दै आलोचना गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपकुलपतिको नियुक्ति राजनीतिक आस्थाको आधारमा हुनु हुँदैन : शिक्षामन्त्री पुन
उपकुलपतिको नियुक्ति राजनीतिक आस्थाको आधारमा हुनु हुँदैन : शिक्षामन्त्री पुन
रुपन्देही–३ मा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
रुपन्देही–३ मा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दाको अर्को पेसी असार ४ गते
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दाको अर्को पेसी असार ४ गते
काठमाडौंको बालाजुमा १६ महिने बालकको डुबेर मृत्यु
काठमाडौंको बालाजुमा १६ महिने बालकको डुबेर मृत्यु
सम्पदाहरुलाई जोगाएर नेपाललाई खुला संग्राहलय जस्तो बनाउन सकिन्छ : मन्त्री पाण्डे
सम्पदाहरुलाई जोगाएर नेपाललाई खुला संग्राहलय जस्तो बनाउन सकिन्छ : मन्त्री पाण्डे
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य
विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य
जुम्लामा डढेलो निभाउन गएका ८१ वर्षीय वृद्धको आगोमा जलेर मृत्यु
जुम्लामा डढेलो निभाउन गएका ८१ वर्षीय वृद्धको आगोमा जलेर मृत्यु
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिंदै
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिंदै
हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु