Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

शान्तिबाटिकामा आज राप्रपाले ‘जनप्रदर्शन’ गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख १५, २०८२
|
|
४४ पटक हेरिएको
Shares
शान्तिबाटिकामा आज राप्रपाले ‘जनप्रदर्शन’ गर्दै

सारांश

  •  भृकुटीमण्डपमा हुने भनिएको कार्यक्रम हुने भएको छ।
  • कार्यक्रम दिउँसो साढे १ बजेका लागि तय भएको छ।
  • चैत्र १५ गते तीनकुने घटनामा पक्राउ परेकाहरूको तत्काल रिहाइ तथा राजसंस्था पुन: स्थापनाको मागलाई बन्देज लगाउनेगरी बन्न लागेको कानून तत्काल रोकिनुपर्ने भन्दै राप्रपा नेपालको आयोजनामा सोमबार जनप्रदर्शन गर्न लागेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले ​जानकारी दिएका छन्।

 

१५ वैशाख, काठमाडौं :

राप्रपा नेपालले रत्नपार्कको शान्तिबाटिकामा सोमबार जनप्रदर्शन गर्दैछ। भृकुटीमण्डपमा हुने भनिएको कार्यक्रम हुने भएको छ। कार्यक्रम दिउँसो साढे १ बजेका लागि तय भएको छ।

चैत्र १५ गते तीनकुने घटनामा पक्राउ परेकाहरूको तत्काल रिहाइ तथा राजसंस्था पुन: स्थापनाको मागलाई बन्देज लगाउनेगरी बन्न लागेको कानून तत्काल रोकिनुपर्ने भन्दै राप्रपा नेपालको आयोजनामा सोमबार जनप्रदर्शन गर्न लागेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले ​जानकारी दिएका छन्।  पार्टीको झण्डामा नभई कार्यक्रम राष्ट्रिय झण्डामा आयोजना हुनेछ, समान विचार भएका दल, समूह, अभियान , संघसंस्था र व्यक्तिहरूलाई सक्रिय सहभागिताको लागि पत्राचार गरेका छौँ’, उनले भने, ‘सबैको साथ, सहयोगको प्रतिबद्धता पाएका छौँ, हामी उत्साहित छौँ।

अध्यक्ष कमल थापाले विभिन्न शीर्ष नेताहरूसँग सम्पर्क ,समन्वय गरिरहेको भन्दै उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टसँग कुरा भएको  र उनीहरूले आउने आश्वासन दिएको दाबी महामन्त्री बर्तौलाले गरेका छन्। प्रदर्शनका क्रममा अनावश्यक घुसपैठ नहोस् भनेर स्वयंसेवकको व्यवस्था गरिएको छ भने कार्यक्रम पश्चात् सरसफाइको निमित्त भ्रातृ संगठन समन्वय विभागले समूह बनाएको पार्टीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लरेन्स बिश्नोईको नाममा ह्वाट्सएपबाट धम्की दिँदै व्यापारीसँग ५ करोड माग्ने पक्राउ
लरेन्स बिश्नोईको नाममा ह्वाट्सएपबाट धम्की दिँदै व्यापारीसँग ५ करोड माग्ने पक्राउ
फेक लाइसेन्स प्रकरण : अख्तियारले माग्यो ४०२ कर्मचारीको तीनपुस्ते विवरण
फेक लाइसेन्स प्रकरण : अख्तियारले माग्यो ४०२ कर्मचारीको तीनपुस्ते विवरण
काठमाडौंको सिग्मा कलेजको क्यान्टिनमा आगलागी
काठमाडौंको सिग्मा कलेजको क्यान्टिनमा आगलागी
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
कहिले पुनःनिर्माण होला सडक विभागको ऐतिहासिक भवन ?
कहिले पुनःनिर्माण होला सडक विभागको ऐतिहासिक भवन ?
ठूला आयोजना अलपत्र परेर जागिर खाने ठाउँमात्र बनाए : ऊर्जामन्त्री खड्का
ठूला आयोजना अलपत्र परेर जागिर खाने ठाउँमात्र बनाए : ऊर्जामन्त्री खड्का
राष्ट्रिय मुक्ति क्रान्तिको तयारीमा जुटन अध्यक्ष राजेन्द्र महतो आग्रह
राष्ट्रिय मुक्ति क्रान्तिको तयारीमा जुटन अध्यक्ष राजेन्द्र महतो आग्रह
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको प्रश्न: बिना कुनै आधार तँ भ्रष्टाचारी भन्न मिल्छ?
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको प्रश्न: बिना कुनै आधार तँ भ्रष्टाचारी भन्न मिल्छ?
विविध कार्यक्रमका साथ आज संसद् दिवस मनाइँदै
विविध कार्यक्रमका साथ आज संसद् दिवस मनाइँदै
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची