सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

काठमाडौँमा आइतबार सार्वजनिक बिदा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १३, २०८२
|
|
४१ पटक हेरिएको
Shares
काठमाडौँमा आइतबार सार्वजनिक बिदा

सारांश

  • पूर्वउपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा महानगरले आइतबार अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका कार्यालयहरूमा शोकबिदा रहने महानगरपालिकाका प्रशासन प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिएका छन्।
  •   कांग्रेस नेतासमेत रहेका डंगोलको शुक्रबार निधन भएको थियो।
  • उनी २०४३ सालमा काठमाडौँ नगर पञ्चायतका उपप्रधानपञ्च थिए।

 

१३ वैशाख,  काठमाडौँ-

काठमाडौँ महानगरपालिकामा आइतबार शोकबिदा दिइने भएको छ। पूर्वउपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा महानगरले आइतबार अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका

कार्यालयहरूमा शोकबिदा रहने महानगरपालिकाका प्रशासन प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिएका छन्।  कांग्रेस नेतासमेत रहेका डंगोलको शुक्रबार निधन भएको थियो। उनी २०४३ सालमा काठमाडौँ नगर पञ्चायतका उपप्रधानपञ्च थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दशैंलाई शेयर बजारको स्वागतः नेप्से ५६.०९ अंकले उचालियो, ६ अर्ब बढीको कारोबार
दशैंलाई शेयर बजारको स्वागतः नेप्से ५६.०९ अंकले उचालियो, ६ अर्ब बढीको कारोबार
‘हेल्लो सरकार’को वेबसाइट ह्याक, संवेदनशील डेटा डार्कवेबमा
‘हेल्लो सरकार’को वेबसाइट ह्याक, संवेदनशील डेटा डार्कवेबमा
आगलागी भएको सेन्टर प्लाजाबाट १६ जनाको उद्धार
आगलागी भएको सेन्टर प्लाजाबाट १६ जनाको उद्धार
ई.बिपिन कापरको अध्यक्षतामा कम्बल वितरण
ई.बिपिन कापरको अध्यक्षतामा कम्बल वितरण
सामाजिक सञ्जाल प्रतिबन्ध लगाउन खोज्नु अधिनायकवादको सङ्केत : वाग्ले
सामाजिक सञ्जाल प्रतिबन्ध लगाउन खोज्नु अधिनायकवादको सङ्केत : वाग्ले
प्रधानमन्त्रीको ब्रिफिङ- भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइल खोलेका छौं
प्रधानमन्त्रीको ब्रिफिङ- भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइल खोलेका छौं
टुँडिखेलमा  सेनाद्वारा फूलपाती बढाइँ गरिँदै
टुँडिखेलमा  सेनाद्वारा फूलपाती बढाइँ गरिँदै
आजको मौसम : पहाडी क्षेत्रमा वर्षा, हिमाली भूभागमा हिमपातको सम्भावना
आजको मौसम : पहाडी क्षेत्रमा वर्षा, हिमाली भूभागमा हिमपातको सम्भावना
बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालनमा
बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालनमा
मानव अधिकार आयोगले बनायो तिनकुने घट्नाको छानबिन गर्न समिति
मानव अधिकार आयोगले बनायो तिनकुने घट्नाको छानबिन गर्न समिति