माओवादीको जागरण अभियान वैशाख १७ गते समापन हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ११, २०८२
|
|
३५ पटक हेरिएको
Shares
माओवादीको जागरण अभियान वैशाख १७ गते समापन हुने

सारांश

  •   प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रको हुलाकी राजमार्गकेन्द्रित  तराई–मधेश जागरण अभियान वैशाख १७ गते कञ्चनपुर समापन हुने भएको छ।
  •   प्रमुख सचेतक हितराज पाण्डेले आज सिंहदबारमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष एवं दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभियान समापन गर्न लागेको जानकारी दिएको बताए।
  • अब बर्दिया, कैलाली र कञ्चनपुरमा मात्र माओवादीको अभियान बाँकी छ।

११ वैशाख, काठमाडौं । 

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रको हुलाकी राजमार्गकेन्द्रित  तराई–मधेश जागरण अभियान वैशाख १७ गते कञ्चनपुर समापन हुने भएको छ।  प्रमुख सचेतक हितराज पाण्डेले आज सिंहदबारमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष एवं दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभियान समापन गर्न लागेको जानकारी दिएको बताए। अब बर्दिया, कैलाली र कञ्चनपुरमा मात्र माओवादीको अभियान बाँकी छ।

‘कमी, कमजोरी आत्मसाथ गर्दै जनतामा फर्किने भनेर झापादेखि सुरु गरेर वैशाख १७ गते कञ्चनपुरमा लगेर अन्त्य गर्दैछौँ,’ उनले भने, ‘हाम्रो दलप्रति जनताले जुन खालको अपेक्षा गर्नुभएको छ, त्यसलाई संगठनमा, जनताका आवाज सदनमा ठिक ढंगले लैजाने निर्देशन दलका नेताले दिनुभएको छ।’ दलको बैठकमा  ‘तराई-मधेस जागरण अभियान’मार्फत माओवादीप्रति पुनः जनविश्वास स्थापित भएको प्रचण्डले बताएका थिए।माओवादीले फागुन १२ गते झापाको कचनकवलबाट अभियान सुरु गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुर अस्पतालमा पाठेघरको बायोप्सी निकाल्न खोज्दा एक जनाको मृत्यु
भरतपुर अस्पतालमा पाठेघरको बायोप्सी निकाल्न खोज्दा एक जनाको मृत्यु
काठमाडौँसहित देशका विभिन्न ठाउँमा एकैदिन ८ व्यक्ति मृत फेला, ७ जना पुरुष
काठमाडौँसहित देशका विभिन्न ठाउँमा एकैदिन ८ व्यक्ति मृत फेला, ७ जना पुरुष
मौसम पूर्वानुमान : दुई दिन वर्षा र हिमपातको सम्भावना
मौसम पूर्वानुमान : दुई दिन वर्षा र हिमपातको सम्भावना
दरबारमार्गको फुटपाथमा ग्रेनाइट लगाउँदै काठमाडौं महानगर
दरबारमार्गको फुटपाथमा ग्रेनाइट लगाउँदै काठमाडौं महानगर
साफ महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
साफ महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
हितेन्द्रदेव शाक्यको दाबी : लोडसेडिङ होइन, सञ्जालले थेग्न नसकेर लाइन गएको हो
हितेन्द्रदेव शाक्यको दाबी : लोडसेडिङ होइन, सञ्जालले थेग्न नसकेर लाइन गएको हो
राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई सातौँपटक म्याद थप्न अदालत लगिँदै
राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई सातौँपटक म्याद थप्न अदालत लगिँदै
चितवनमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु
चितवनमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु
नेप्सेमा २६.५१ अंकको गिरावट, करोबार रकममा भने वृद्धि
नेप्सेमा २६.५१ अंकको गिरावट, करोबार रकममा भने वृद्धि
पत्रकारहरुलाई चौथो अंग भनिएपनि व्यवहारमा सम्मान छैन : मन्त्री खरेल
पत्रकारहरुलाई चौथो अंग भनिएपनि व्यवहारमा सम्मान छैन : मन्त्री खरेल