पशुपति आर्यघाट नजिकै एक पुरुष मृ*त फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १०, २०८२
|
|
४२ पटक हेरिएको
Shares
पशुपति आर्यघाट नजिकै एक पुरुष मृ*त फेला

सारांश

  •   काठमाडौँको पशुपति आर्यघाट नजिकै एक जना पुरुष मृत फेला परेका छन्।
  •   हाल पहिचान हुन नसकेका अन्दाजी ३५ वर्षीय पुरुषको शव बुधबार फेला परेको प्रहरीले जानकारी दिएको छ।
  • काठमाडौँ महानगरपालिका ८ पशुपति आर्यघाट नजिकै सत्तल पेटिमा फेला परेको शवको सनाखत गर्ने प्रयास भइरहेको र घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

१० वैशाख, काठमाडौं । 

काठमाडौँको पशुपति आर्यघाट नजिकै एक जना पुरुष मृत फेला परेका छन्।  हाल पहिचान हुन नसकेका अन्दाजी ३५ वर्षीय पुरुषको शव बुधबार फेला परेको प्रहरीले जानकारी दिएको छ।

काठमाडौँ महानगरपालिका ८ पशुपति आर्यघाट नजिकै सत्तल पेटिमा फेला परेको शवको सनाखत गर्ने प्रयास भइरहेको र घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिलो हाफमै अमेरिकालाई ३ गोलको अग्रता
पहिलो हाफमै अमेरिकालाई ३ गोलको अग्रता
नयाँ सरकारको काम सिंहदरबारबाटै सुरु हुन्छ : मुख्यसचिव अर्याल
नयाँ सरकारको काम सिंहदरबारबाटै सुरु हुन्छ : मुख्यसचिव अर्याल
संसद् बैठकअघि प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक
संसद् बैठकअघि प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक
बिष्णु पौडेलले माफी माग्दै भने-एमाले नीतिमा गम्भीर समीक्षा हुन्छ
बिष्णु पौडेलले माफी माग्दै भने-एमाले नीतिमा गम्भीर समीक्षा हुन्छ
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव द्विपक्षीय सम्बन्धको कोशेढुङ्गा : राष्ट्रपति
कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव द्विपक्षीय सम्बन्धको कोशेढुङ्गा : राष्ट्रपति
गण्डकी प्रदेश सभा भवन शिलान्यास, २५ करोड खर्चेर ३ वर्षमा सक्ने
गण्डकी प्रदेश सभा भवन शिलान्यास, २५ करोड खर्चेर ३ वर्षमा सक्ने
ड्रोन निर्माण गर्ने कम्पनीमा आ*गलागी, कम्तीमा २२ जनाको मृ*त्यु
ड्रोन निर्माण गर्ने कम्पनीमा आ*गलागी, कम्तीमा २२ जनाको मृ*त्यु
प्रिसा साहको निधनमा श्रद्धाञ्जली, निष्पक्ष छानबिनको माग
प्रिसा साहको निधनमा श्रद्धाञ्जली, निष्पक्ष छानबिनको माग
रोकिएन रविको संकट, रुपन्देहीबाट पनि जारी भयो पक्राउ पुर्जी
रोकिएन रविको संकट, रुपन्देहीबाट पनि जारी भयो पक्राउ पुर्जी