Press 4K
शनिबार, ६ भाद्र २०८३

‘संसदमा तथ्यमा आधारित बौद्धिक बहस आवश्यक’

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २५, २०८२
|
|
१८१ पटक हेरिएको
Shares
‘संसदमा तथ्यमा आधारित बौद्धिक बहस आवश्यक’

सारांश

  • नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले देशको समग्र विकासका लागि संसदमा तथ्यमा आधारित बौद्धिक बहस आवश्यक रहेको बताएका छन् ।
  • बुधबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले संसद गालीगलौज र आरोप–प्रत्यारोप गर्ने थलो नभई विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायका विषयमा गम्भीर बहस केन्द्रित गर्ने मञ्च हुनुपर्ने धारणा राखे ।
  • उनले भने, ‘ देशको समग्र विकासका लागि हाम्रो साथ सधै रचनात्मक रहने छ ।

 

२५ चैत, काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले देशको समग्र विकासका लागि संसदमा तथ्यमा आधारित बौद्धिक बहस आवश्यक रहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले संसद गालीगलौज र आरोप–प्रत्यारोप गर्ने थलो नभई विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायका विषयमा गम्भीर बहस केन्द्रित गर्ने मञ्च हुनुपर्ने धारणा राखे ।

उनले भने, ‘ देशको समग्र विकासका लागि हाम्रो साथ सधै रचनात्मक रहने छ । संसद तथ्यमा आधारित बौद्धिक बहस गर्ने थलो हो र हुनुपर्दछ । एकअर्काले गालीगलौज आरोप–प्रत्यारोप हैन देशको सम्रग विकासका लागि हामी एक ठाउँमा उभिएर विकास, आर्थिक सम्बृद्धि, सुशासन, सामाजिक न्यायको विषयमा हामीले गम्भिर बहस केन्द्रित गर्यौ ।’ उनले देशको आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अहिले अर्थतन्त्रमा बिचौलिया प्रथा र नवउदारवाद हाबी भएको बताए ।

उत्पादनमुखी अर्थतन्त्र र राष्ट्रिय पुँजीको विकास नगरी देश अगाडि बढ्न नसक्ने उनको भनाइ थियो । वैदेशिक अनुदान र ऋणमा मात्र निर्भर रहँदा दीर्घकालीन विकास सम्भव नहुने उल्लेख गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकारले ठोस कदम चाल्नुपर्नेमा उनले जोड दिए । ‘आज देश अर्थतन्त्रमा विर्चौलिया प्रथा, नवउदारवाद हाबी भएको छ । उत्पादनमूखि अर्थतन्त्र र राष्ट्रिय पुँजीको विकास नगरि देश अगाडि बढ्न सक्दैन । वैदेशिक अनुदान र क्रिणको भरमा मात्र देश चल्नुहुँदैन । आन्मनिर्भर अर्थतन्त्रको विकास आवश्यक छ सरकारले यस तर्फ ठोस कदम चालोस्,’ उनले भने ।

त्यस्तै, नेपालको भू–राजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीतिका आधारमा मात्रै अन्तर्राष्ट्रिय सम्बन्ध अघि बढाउन उनले सरकारसँग आग्रह गरेका छन् ।  नेपालको भू–राजनीतिक संवेदनशीलतालाई सचेत रहदै पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीतिका आधारमा मात्र परराष्ट्र सम्बन्ध कायम सरकारले गरोस् म आग्रह गर्न चाहान्छु,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लक्ष्मीपूजाको दिन १६ सय ५० मेगावाट बिजुली खपत
लक्ष्मीपूजाको दिन १६ सय ५० मेगावाट बिजुली खपत
माधवको टिप्पणी- केपीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ
माधवको टिप्पणी- केपीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ
वीरेन्द्र सभागृहमा कोशी प्रदेशसभा सञ्चालन गर्न महानगर र प्रदेशसभा सचिवालयबीच सम्झौता
वीरेन्द्र सभागृहमा कोशी प्रदेशसभा सञ्चालन गर्न महानगर र प्रदेशसभा सचिवालयबीच सम्झौता
पोखराको पहिलो जित, रोकिएन जनकपुरको हार शृंखला
पोखराको पहिलो जित, रोकिएन जनकपुरको हार शृंखला
सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार?
अछाममा दुई किशोरी मृत्यु प्रकरण : दुई युवा पक्राउ
अछाममा दुई किशोरी मृत्यु प्रकरण : दुई युवा पक्राउ
गौरी कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद २० दिन थप
गौरी कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद २० दिन थप
काठमाडौँ महानगरमा गरिब घरपरिवार गणना सुरु
काठमाडौँ महानगरमा गरिब घरपरिवार गणना सुरु
अधिकृत लामिछानेको मिलोमतोलमा सरकारी बजेटको दुरुपयोग
अधिकृत लामिछानेको मिलोमतोलमा सरकारी बजेटको दुरुपयोग
निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा धर्ना
निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा धर्ना

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...