दानव नदीमा बेपत्ता दुई बालकको श*व भेटियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ९, २०८२
|
|
२७ पटक हेरिएको
Shares
दानव नदीमा बेपत्ता दुई बालकको श*व भेटियो

सारांश

  • रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२, अर्दौलीस्थित दानव नदीमा बेपत्ता भएका दुई बालकको शव भेटिएको छ ।
  • सशस्त्र प्रहरी बल, नेपालको गोताखोर टोलीले मंगलबार बिहान उनीहरूको शव निकालेको हो ।
  •   सोमबार दिउँसो नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १३ वर्षीय उमेश यादव र १२ वर्षीय मुनु हरिजनको शव मंगलबार बिहान निकालिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता, डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

९ वैशाख, लुम्बिनी ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२, अर्दौलीस्थित दानव नदीमा बेपत्ता भएका दुई बालकको शव भेटिएको छ । सशस्त्र प्रहरी बल, नेपालको गोताखोर टोलीले मंगलबार बिहान उनीहरूको शव निकालेको हो ।  सोमबार दिउँसो नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १३ वर्षीय उमेश यादव र १२ वर्षीय मुनु हरिजनको शव मंगलबार बिहान निकालिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता, डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

घटनापछि राति नै सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण, बाँकेबाट गोताखोर टोली परिचालन गरिएको थियो । लुम्बिनीस्थित सुरक्षा बेसबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक कोइरालाको कमान्डमा तथा बोर्डर आउट पोस्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षक रामकुमार घिमिरेको नेतृत्वमा संयुक्त टोली परिचालित गरिएको थियो । यसअघि उनीहरूसँगै बेपत्ता भएका अर्का बालक, १४ वर्षीय राज यादवको शव सोमबार साँझ फेला परेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोर चौधरीले पाए सामाजिक विकास मन्त्रालयको जिम्मा
सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोर चौधरीले पाए सामाजिक विकास मन्त्रालयको जिम्मा
पाकिस्तानको कराँचीमा भवन भत्किँदा १२ जनाको मृ*त्यु
पाकिस्तानको कराँचीमा भवन भत्किँदा १२ जनाको मृ*त्यु
यस्तो छ जसपा नेपालको केन्द्रीय समिति बैठकको एजेण्डा
यस्तो छ जसपा नेपालको केन्द्रीय समिति बैठकको एजेण्डा
जेलबाट निस्किएर रविको अपील: देश जेनजीले चाहेअनुसार चल्छ, राष्ट्रका सम्पत्ति जोगाऊँ
जेलबाट निस्किएर रविको अपील: देश जेनजीले चाहेअनुसार चल्छ, राष्ट्रका सम्पत्ति जोगाऊँ
अघिल्लो सरकारको पालामा नियुक्त राजदूत फिर्ता बोलाउने तयारी
अघिल्लो सरकारको पालामा नियुक्त राजदूत फिर्ता बोलाउने तयारी
वीरगञ्जबाट भन्सार छलीगरी ल्याएको २० लाख रुपैयाँ बराबरको कपडा नियन्त्रणमा
वीरगञ्जबाट भन्सार छलीगरी ल्याएको २० लाख रुपैयाँ बराबरको कपडा नियन्त्रणमा
राष्ट्रिय सभा बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गरिंदै
राष्ट्रिय सभा बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गरिंदै
समानुपातिकतर्फको साढे एक करोड मतपत्र छापियो, ५० लाख छाप्न बाँकी
समानुपातिकतर्फको साढे एक करोड मतपत्र छापियो, ५० लाख छाप्न बाँकी
ईभी हाइसको ठक्करबाट महिलाको मृत्यु
ईभी हाइसको ठक्करबाट महिलाको मृत्यु
हत्कडीसहित भागेका थुनुवालाई सघाएको आरोपमा ३ जनाविरुद्ध मुद्दा
हत्कडीसहित भागेका थुनुवालाई सघाएको आरोपमा ३ जनाविरुद्ध मुद्दा