२६ जेष्ठ २०८२, आईतवार

शिक्षकहरूको आन्दोलनमा घुसपैठ, एक जना पक्राउ

 

८ वैशाख, काठमाडौं- 

शिक्षकहरूको आन्दोलनमा घुसपैठ गरेको भन्दै एक जनालाई नियन्त्रणमा लिइएको छ ।  माइतीघर मण्डलादेखि बानेश्वरसम्मको सडक खण्डमा आज बिहान विरोध प्रदर्शनका क्रममा एक जनाले आन्दोलनरत शिक्षकहरूका विरुद्धमा नाराबाजी गर्दै हिँडेका थिए ।

आन्दोलनकारी शिक्षक विरुद्ध नारावाजी गर्ने ती व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । आफू विद्यार्थीको अभिभावक भएको बताउँदै ती व्यक्तिले शिक्षकहरूको आन्दोलनका विरुद्धमा अभिव्यक्ति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?