बूढानीलकण्ठमा झाडीभित्र पुरुषको श*व फेला

८ वैशाखः काठमाडौँ ।
काठमाडौँको बूढानीलकण्ठमा एक पुरुषको शव फेला परेको छ। बूढानीलकण्ठ नगरपालिका-३ चपली घुम्तीस्थित झाडीमा शव फेला परेको प्रहरीले जनाएको छ। अन्दाजी ३० वर्षका देखिने पुरुषको सनाखत हुने सकेको छैन। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment