बूढानीलकण्ठमा झाडीभित्र पुरुषको श*व फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ८, २०८२
|
|
२५ पटक हेरिएको
Shares
बूढानीलकण्ठमा झाडीभित्र पुरुषको श*व फेला

सारांश

  • काठमाडौँको बूढानीलकण्ठमा एक पुरुषको शव फेला परेको छ।
  • बूढानीलकण्ठ नगरपालिका-३ चपली घुम्तीस्थित झाडीमा शव फेला परेको प्रहरीले जनाएको छ।
  •   अन्दाजी ३० वर्षका देखिने पुरुषको सनाखत हुने सकेको छैन।

 

८ वैशाखः  काठमाडौँ ।

काठमाडौँको बूढानीलकण्ठमा एक पुरुषको शव फेला परेको छ। बूढानीलकण्ठ नगरपालिका-३ चपली घुम्तीस्थित झाडीमा शव फेला परेको प्रहरीले जनाएको छ।  अन्दाजी ३० वर्षका देखिने पुरुषको सनाखत हुने सकेको छैन। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ