शिक्षकहरूका माग सम्बोधनका लागि सशक्त आवाज उठाउन रास्वपाको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ४, २०८२
|
|
६५ पटक हेरिएको
Shares
शिक्षकहरूका माग सम्बोधनका लागि सशक्त आवाज उठाउन रास्वपाको निर्देशन

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शिक्षकहरूको माग सम्बोधनका लागि सदनमा सशक्त आवाज उठाउन सांसदहरूलाई निर्देशन दिएको छ ।
  • बिहीबार बसेको केन्द्रीय समितिको बैठकले सांसदहरूलाई सदनको अधिवेशनमा सशक्त आवाज उठाउन निर्देशन दिएको हो ।
  • कार्यवाहक प्रवक्ता मनीष झाले भनेका छन्, “राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले, लामो समयदेखि चाँडै शिक्षा विधेयक ल्याइयोस् भनेर आन्दोलनमा र विगत १५ गतेदेखि काठमाडौंमा सडक आन्दोलनमा रहेका शिक्षकहरूको माग न्यायोचित तरिकाबाट सम्बोधन गर्नको लागि वैशाख १२ देखि सुरु हुने संघीय सदनको अधिवेशनमा सशक्त रूपमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिएको छ ।

४ वैशाख, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शिक्षकहरूको माग सम्बोधनका लागि सदनमा सशक्त आवाज उठाउन सांसदहरूलाई निर्देशन दिएको छ । बिहीबार बसेको केन्द्रीय समितिको बैठकले सांसदहरूलाई सदनको अधिवेशनमा सशक्त आवाज उठाउन निर्देशन दिएको हो ।

कार्यवाहक प्रवक्ता मनीष झाले भनेका छन्, “राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले, लामो समयदेखि चाँडै शिक्षा विधेयक ल्याइयोस् भनेर आन्दोलनमा र विगत १५ गतेदेखि काठमाडौंमा सडक आन्दोलनमा रहेका शिक्षकहरूको माग न्यायोचित तरिकाबाट सम्बोधन गर्नको लागि वैशाख १२ देखि सुरु हुने संघीय सदनको अधिवेशनमा सशक्त रूपमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिएको छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी छानबिन समितिले गृहमन्त्रीलाई दियो स्वदेश फर्काउनुपर्ने १८ जनाको नाम
सहकारी छानबिन समितिले गृहमन्त्रीलाई दियो स्वदेश फर्काउनुपर्ने १८ जनाको नाम
फिफा विश्वकप : ब्राजिलसँग स्कटल्याण्डलाई ३-० गोलले पराजित 
फिफा विश्वकप : ब्राजिलसँग स्कटल्याण्डलाई ३-० गोलले पराजित 
सिन्धुलीमा स्कूल भ्यान दुर्घटना, १७ जना बालबालिका घाइते
सिन्धुलीमा स्कूल भ्यान दुर्घटना, १७ जना बालबालिका घाइते
राजावादीको हिंस्रक प्रदर्शनप्रति रास्वपाको आपत्ति, घटनाका दोषीलाई कारबाहीको माग
राजावादीको हिंस्रक प्रदर्शनप्रति रास्वपाको आपत्ति, घटनाका दोषीलाई कारबाहीको माग
चन्द्रागिरिको प्लास्टिक कारखानामा आगलागी
चन्द्रागिरिको प्लास्टिक कारखानामा आगलागी
टिकटक अकाउन्टको निहुँमा पाकिस्तानमा एक बुबाले गरे छोरीको ह*त्या: प्रहरी
टिकटक अकाउन्टको निहुँमा पाकिस्तानमा एक बुबाले गरे छोरीको ह*त्या: प्रहरी
महिला तथा बालिकामाथिको हिंसा रोक्न माग गर्दै सिडियोमार्फत गृहमन्त्रीलाई ज्ञापन
महिला तथा बालिकामाथिको हिंसा रोक्न माग गर्दै सिडियोमार्फत गृहमन्त्रीलाई ज्ञापन
राष्ट्रपति पौडेलसँग भारत, भूटान र माल्दिभ्सका एनसीसी प्रतिनिधिको भेट
राष्ट्रपति पौडेलसँग भारत, भूटान र माल्दिभ्सका एनसीसी प्रतिनिधिको भेट
एनपीएलको फाइनल खेलमा सट्टेबाजी गर्ने दुई जना पक्राउ
एनपीएलको फाइनल खेलमा सट्टेबाजी गर्ने दुई जना पक्राउ
सामाजिक सञ्जालमा तीतो पोख्दै एमाले नेताहरू
सामाजिक सञ्जालमा तीतो पोख्दै एमाले नेताहरू