बालाजु औद्योगिक क्षेत्रमा आगलागी
काठमाडौं – बालाजु औद्योगिक क्षेत्रभित्र आगलागी भएको छ । औद्योगिक क्षेत्रभित्रको प्रसन्न प्लास्टिक उद्योगमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
आगलागी नियन्त्रणमा लिन नेपाली सेनाको दमकलसहित काठमाडौं उपत्यकाका सम्पूर्ण दमकल त्यसतर्फ पठाइएको छ । आगो नियन्त्रणमा लिने काम भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment