सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

कुवेतविरुद्ध भुर्तेलको अर्धशतक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २८, २०८१
|
|
६९ पटक हेरिएको
Shares
कुवेतविरुद्ध भुर्तेलको अर्धशतक

सारांश

  • १८६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउन क्रममा भुर्तेलले २५ बलमा अर्धशतक पूरा गरेका हुन् ।
  • उनले त्यसक्रममा चार छक्का र पाँच चौका प्रहार गरेका छन् ।
  • नेपालले यतिबेला ८ ओभरको समाप्तिमा विना विकेटको क्षतिमा ८५ रन बनाएको छ ।

 

२८ चैत, काठमाडौँ —

हङकङमा जारी चार देशीय टी–२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा कुवेतविरुद्ध ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । १८६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउन क्रममा भुर्तेलले २५ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले त्यसक्रममा चार छक्का र पाँच चौका प्रहार गरेका छन् ।

नेपालले यतिबेला ८ ओभरको समाप्तिमा विना विकेटको क्षतिमा ८५ रन बनाएको छ । हिजो कतारवीरुद्ध पनि भुर्तेलले आक्रामक सुरुवात दिलाएका थिए । आजको अर्धशतकसँगै भुर्तेलले टी–२० आईमा ११ औं अर्धशतक पूरासमेत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आईडियल को–एड. एकेडेमीमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूका लागि अभीमूखिकरण कार्यक्रम सम्पन्न
आईडियल को–एड. एकेडेमीमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूका लागि अभीमूखिकरण कार्यक्रम सम्पन्न
कांग्रेसको दोस्रो महाधिवेशन पक्षधरको शनिवारका सबै कार्यक्रम स्थगित
कांग्रेसको दोस्रो महाधिवेशन पक्षधरको शनिवारका सबै कार्यक्रम स्थगित
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा
रवि र छविको मुद्दामा जिल्लाको फाइल झिकाउन आदेश
रवि र छविको मुद्दामा जिल्लाको फाइल झिकाउन आदेश
स्कटल्याण्डमा हुने लिग २ शृंखलाका लागि नेपाली टोली घोषणा
स्कटल्याण्डमा हुने लिग २ शृंखलाका लागि नेपाली टोली घोषणा
गुन्डुमा सार्वजनिक भए एमाले अध्यक्ष ओली
गुन्डुमा सार्वजनिक भए एमाले अध्यक्ष ओली
सिन्धुलीमा स्कारपियो दुर्घटना, सात जना घाइते
सिन्धुलीमा स्कारपियो दुर्घटना, सात जना घाइते
दमौलीमा पानीको हाहाकार: एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता
दमौलीमा पानीको हाहाकार: एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता
४७ हजार नक्कली नोटसहित २ जना पक्राउ
४७ हजार नक्कली नोटसहित २ जना पक्राउ
माइतीघरबाट पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न ज्ञानेन्द्र शाहीको माग
माइतीघरबाट पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न ज्ञानेन्द्र शाहीको माग