मोटरसाइकलको ट्यांकीभित्र गाँजा राखेर तस्करी गर्ने नेपाली युवक भारतमा पक्राउ
सारांश
- मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी गरिरहेका रौतहटका एकजना युवक सीमा नजिक रहेको भारतको बिहार पूर्वी चम्पारण झरौखर थाना क्षेत्रमा पक्राउ परेका छन्।
- मोटरसाइकलको ट्यांकीभित्र ४ किलोभन्दा बढी लागुऔषध गाँजासहित स्थानीय बौधिमाई नगरपालिका–३ मटिअर्वा गाउँका मुकेश साह भारतीय क्षेत्रमा संयुक्त टोलीद्वारा पक्राउ गरिएको सीमा सुरक्षा बल एसएसबी क्याम्प जमुनियाका प्रमुख सहायक कमान्डेन्ट भाग सिंह गुर्जरले बताएका हुन्।
- सीमावर्ती भारतीय गाउँ पीठवा छेउ रहेको पिलर संख्या ३५६–४ नजिकै मंगलबार साँझ साह प्रदेश २–०३–००७ प १७६७ नम्बरको कालो रङको १५० सीसीको पल्सर मोटरसाइकल चढेर भारतीय क्षेत्रमा प्रवेश गरेका थिए।

२७ चैत, रौतहट ।
मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी गरिरहेका रौतहटका एकजना युवक सीमा नजिक रहेको भारतको बिहार पूर्वी चम्पारण झरौखर थाना क्षेत्रमा पक्राउ परेका छन्। मोटरसाइकलको ट्यांकीभित्र ४ किलोभन्दा बढी लागुऔषध गाँजासहित स्थानीय बौधिमाई नगरपालिका–३ मटिअर्वा गाउँका मुकेश साह भारतीय क्षेत्रमा संयुक्त टोलीद्वारा पक्राउ गरिएको सीमा सुरक्षा बल एसएसबी क्याम्प जमुनियाका प्रमुख सहायक कमान्डेन्ट भाग सिंह गुर्जरले बताएका हुन्।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया