एमाले महासचिव पोखरेल बेलायत भ्रमणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २९, २०८२
|
|
३७ पटक हेरिएको
Shares
एमाले महासचिव पोखरेल बेलायत भ्रमणमा

सारांश

  •   नेकपा (एमाले) का महासचिव शंकर पोखरेल बेलायत भ्रमणमा गएका छन् ।
  • प्रवासी नेपाली मञ्चको नवौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न महासचिव पोखरेल बिहीबार बेलायत प्रस्थान गरेका हुन् ।
  • महासचिव पोखरेल शुक्रबारदेखि सुरू हुने सम्मेलनको उद्घाटन गर्न गएका हुन् ।

२९ जेठ, काठमाडौं । 

नेकपा (एमाले) का महासचिव शंकर पोखरेल बेलायत भ्रमणमा गएका छन् । प्रवासी नेपाली मञ्चको नवौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न महासचिव पोखरेल बिहीबार बेलायत प्रस्थान गरेका हुन् । महासचिव पोखरेल शुक्रबारदेखि सुरू हुने सम्मेलनको उद्घाटन गर्न गएका हुन् । पोखरेलका साथमा एमाले पोलिटब्यूरो सदस्य सुजिता शाक्य पनि गएकी छन् ।

बेलायत भ्रमणका क्रममा महासचिव पोखरेलले त्यहाँका नेपाली समुदायसँगै कूटनीतिज्ञसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेका एमाले केन्द्रीय सदस्य एवं यूरोप-अमेरिका इन्चार्ज घनश्याम पाण्डेले जानकारी दिए । महासचिव पोखरेल असार ८ गते स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यदल बैठकमा अध्यक्ष ओलीको राजीनामा कहीँ कतै नमाग्ने सहमति भयो: महेश बस्नेत
कार्यदल बैठकमा अध्यक्ष ओलीको राजीनामा कहीँ कतै नमाग्ने सहमति भयो: महेश बस्नेत
गगनको टिप्पणी : नेपालको राजसंस्थासँग संवैधानिक हुने चरित्र नै छैन
गगनको टिप्पणी : नेपालको राजसंस्थासँग संवैधानिक हुने चरित्र नै छैन
माओवादी केन्द्रले पनि बोलायो संसदीय दलको बैठक
माओवादी केन्द्रले पनि बोलायो संसदीय दलको बैठक
प्रधान सेनापतिको कार्यभार रथी सिग्देललाई
प्रधान सेनापतिको कार्यभार रथी सिग्देललाई
अझै खुलेन मेची राजमार्ग, यात्रुलाई सास्ती
अझै खुलेन मेची राजमार्ग, यात्रुलाई सास्ती
सहकारीपीडितका समस्या समाधान गर्नेगरी कानुन संशोधन गरिँदै
सहकारीपीडितका समस्या समाधान गर्नेगरी कानुन संशोधन गरिँदै
इंग्ल्याण्डविरुद्ध भारतको सहज जित, अभिषेकको सानदार ब्याटिङ
इंग्ल्याण्डविरुद्ध भारतको सहज जित, अभिषेकको सानदार ब्याटिङ
रौतहटमा सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृ*त्यु
रौतहटमा सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृ*त्यु
क्षतिग्रस्त बीपी राजमार्गमा स्थायी पुनर्निर्माण सुरु
क्षतिग्रस्त बीपी राजमार्गमा स्थायी पुनर्निर्माण सुरु
सेवा स्तरलाई सुधार गर्नेगरी कानून बनाउनुपर्छः सांसद सापकोटा
सेवा स्तरलाई सुधार गर्नेगरी कानून बनाउनुपर्छः सांसद सापकोटा