भारी मात्रामा प्रतिबन्धित औषधिसहित दमकबाट एक पुरुष पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २४, २०८१
|
|
२४ पटक हेरिएको
Shares
भारी मात्रामा प्रतिबन्धित औषधिसहित दमकबाट एक पुरुष पक्राउ

सारांश

  • पक्राउ पर्नेमा सुनसरी रामधुनी ४ घर भई हाल झापा दमक ४ डेरा गरी बस्ने २६ वर्षीय विवेक माझी रहेका छन्।
  • आइतबार दिउँसो २:३० बजे लागुऔषध मुद्दामा पक्राउ परेका मानिसहरूलाई सोधपुछका क्रममा खुल्न आएपछि इलाका प्रहरी कार्यालय उर्लाबारी र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त टोलीले ट्रामाडोल ९१८ पत्ता (९,१८० गोली), स्पास्टिन १६५७ पत्ता (१६,५०० क्याप्सुल) र नगद रू.
  • २ लाख ८९ हजारसहित फेला पारी माझीलाई नियन्त्रणमा लिएको हो।

२४ चैत,  झापा –

भारी मात्रामा प्रतिबन्धित औषधिसहित झापाको दमकबाट एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरी रामधुनी ४ घर भई हाल झापा दमक ४ डेरा गरी बस्ने २६ वर्षीय विवेक माझी रहेका छन्।

आइतबार दिउँसो २:३० बजे लागुऔषध मुद्दामा पक्राउ परेका मानिसहरूलाई सोधपुछका क्रममा खुल्न आएपछि इलाका प्रहरी कार्यालय उर्लाबारी र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त टोलीले ट्रामाडोल ९१८ पत्ता (९,१८० गोली), स्पास्टिन १६५७ पत्ता (१६,५०० क्याप्सुल) र नगद रू.२ लाख ८९ हजारसहित फेला पारी माझीलाई नियन्त्रणमा लिएको हो। बरामद प्रतिबन्धित औषधि र नगदसहित माझीलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकलाई बुझाएको जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रविको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि आएन आदेश, ‘हेर्दाहेर्दै’ मा सकियो सुनुवाइ
रविको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि आएन आदेश, ‘हेर्दाहेर्दै’ मा सकियो सुनुवाइ
त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनालाई काठमाडौँ पठाइयो
त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनालाई काठमाडौँ पठाइयो
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
काठमाडौँमा चैत १५ मा हुने दुई समूहको प्रदर्शनबारे केन्द्रीय सुरक्षा समितिमा छलफल
काठमाडौँमा चैत १५ मा हुने दुई समूहको प्रदर्शनबारे केन्द्रीय सुरक्षा समितिमा छलफल
धरानका मेयर हर्क साम्पाङले माफी मागेपछि कार्यपालिका बैठक सुरु
धरानका मेयर हर्क साम्पाङले माफी मागेपछि कार्यपालिका बैठक सुरु
अनेरास्वियुमा प्यानलको तयारी, कसको समूहबाट को-को ?
अनेरास्वियुमा प्यानलको तयारी, कसको समूहबाट को-को ?
आज दिउँसो र राति केही ठाउँमा भारी वर्षाको सम्भावना
आज दिउँसो र राति केही ठाउँमा भारी वर्षाको सम्भावना
रास्वपा प्रवक्ता झाले भने, आधा घण्टापछि प्रहरीसँग सडकमार्ग भएर सभापति पोखरा जानुहुन्छ
रास्वपा प्रवक्ता झाले भने, आधा घण्टापछि प्रहरीसँग सडकमार्ग भएर सभापति पोखरा जानुहुन्छ
काठमाडौंको सिग्मा कलेजको क्यान्टिनमा आगलागी
काठमाडौंको सिग्मा कलेजको क्यान्टिनमा आगलागी
आकाश चोपडा भन्छन्– एनपीएल विश्वव्यापी बन्दै छ, विश्वकपमा पनि सहयोगी
आकाश चोपडा भन्छन्– एनपीएल विश्वव्यापी बन्दै छ, विश्वकपमा पनि सहयोगी