भारतका रक्षामन्त्री सिंहद्वारा शीर्ष सैन्य नेतृत्वसँग उच्चस्तरीय छलफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २६, २०८२
|
|
२३ पटक हेरिएको
Shares
भारतका रक्षामन्त्री सिंहद्वारा शीर्ष सैन्य नेतृत्वसँग उच्चस्तरीय छलफल

सारांश

  • पाकिस्तानसँगको तनावकाबीच भारतका रक्षामन्त्री राजनाथ सिंहले आज शीर्ष सैन्य नेतृत्वसँग छलफल गरेका छन्् ।
  • रक्षामन्त्री सिंहले आज नयाँ दिल्लीको साउथ ब्लकमा पश्चिमी सीमामा सुरक्षा अवस्था र भारतीय सशस्त्र बलको तयारीको समीक्षा गर्न उच्चस्तरीय छलफल गरेको रक्षा मन्त्रालयको जनसम्पर्क निर्देशनालयले जनाएको  उल्लेख गरेको छ ।
  • बैठकमा रक्षा प्रमुख जनरल अनिल चौहान, सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी, नौसेना प्रमुख एडमिरल दिनेश के त्रिपाठी, वायुसेना प्रमुख एयर चिफ मार्शल एपी सिंह र रक्षा सचिव राजेशकुमार सिंहको उपस्थिति थियो ।

२६ वैशाख, काठमाडौं ।

पाकिस्तानसँगको तनावकाबीच भारतका रक्षामन्त्री राजनाथ सिंहले आज शीर्ष सैन्य नेतृत्वसँग छलफल गरेका छन्् । रक्षामन्त्री सिंहले आज नयाँ दिल्लीको साउथ ब्लकमा पश्चिमी सीमामा सुरक्षा अवस्था र भारतीय सशस्त्र बलको तयारीको समीक्षा गर्न उच्चस्तरीय छलफल गरेको रक्षा मन्त्रालयको जनसम्पर्क निर्देशनालयले जनाएको  उल्लेख गरेको छ ।

बैठकमा रक्षा प्रमुख जनरल अनिल चौहान, सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी, नौसेना प्रमुख एडमिरल दिनेश के त्रिपाठी, वायुसेना प्रमुख एयर चिफ मार्शल एपी सिंह र रक्षा सचिव राजेशकुमार सिंहको उपस्थिति थियो । भारतले जम्मूकाश्मीरको पहलगाममा भएको आक्रमणको लागि पाकिस्तानद्वारा प्रशिक्षित ‘आतंकवादी’ भनेर टिप्पणी गरेको छ ।

तर पाकिस्तानले यो आक्रमणसँग आफ्नो देशको कुनै पनि सम्बन्ध नरहेको भन्दै आरोपको खण्डन गर्दै आएको छ । भारतले गएको मंगलवार रातिदेखि पाकिस्तानमा अपरेशन सिन्दूर नामको आक्रमण गरेपछि दुई देशबीचको तनाव चुलिएको छ । यसैबीच भारतका संघीय मन्त्रीहरू लगातार बैठकमा छन् । संघीय स्वास्थ्य मन्त्री जेपी नड्डाले स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीसँग छलफलको तयारी गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रकै गौरवको योजना बनाउन आवश्यकः स्वास्थ्यमन्त्री
स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रकै गौरवको योजना बनाउन आवश्यकः स्वास्थ्यमन्त्री
प्रधानमन्त्री ओली साँझ पशुपतिनाथ जाने, आरतीमा सहभागी हुने
प्रधानमन्त्री ओली साँझ पशुपतिनाथ जाने, आरतीमा सहभागी हुने
आलमको फैसलाविरुद्ध सर्वोच्च जाने महान्यायाधिवक्ताको निर्णय
आलमको फैसलाविरुद्ध सर्वोच्च जाने महान्यायाधिवक्ताको निर्णय
भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनसम्म भ्वाइस र एसएमएस सेवा निःशुल्क गर्ने टेलिकमको घोषणा
भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनसम्म भ्वाइस र एसएमएस सेवा निःशुल्क गर्ने टेलिकमको घोषणा
माग पूरा भएपछी कार्की ले तोडे आमरण अनशण
माग पूरा भएपछी कार्की ले तोडे आमरण अनशण
ललितपुर महानगरले संगीत क्षेत्रका लागि चार बर्षे कार्य योजना बनाउने
ललितपुर महानगरले संगीत क्षेत्रका लागि चार बर्षे कार्य योजना बनाउने
राजनीतिक संस्कार नदेखिएको भन्दै उज्यालो नेपाल पार्टीमा बस्न प्रधानको अस्वीकार
राजनीतिक संस्कार नदेखिएको भन्दै उज्यालो नेपाल पार्टीमा बस्न प्रधानको अस्वीकार
रुपन्देही–३ मा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
रुपन्देही–३ मा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
मधेसका मुख्यमन्त्री यादवले आज दोस्रोपटक विश्वासको मत लिने, कति छ उनको मत?
मधेसका मुख्यमन्त्री यादवले आज दोस्रोपटक विश्वासको मत लिने, कति छ उनको मत?
प्रधानमन्त्री कार्कीको पहिलो निर्णय : जेन-जी आन्दोलनका मृ*तकलाई सहिद घोषणा गर्ने र परिवारलाई १०-१० लाख दिने
प्रधानमन्त्री कार्कीको पहिलो निर्णय : जेन-जी आन्दोलनका मृ*तकलाई सहिद घोषणा गर्ने र परिवारलाई १०-१० लाख दिने