९ श्रावण २०८२, बिहीबार

तीनकुने घटनामा ज्यान गुमाएकाको परिवारलाई सरकारले १०/१० लाख दिने

 

चैत १५ ,काठमाडौं ।

गते राजावादीको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयबाट मृतक पत्रकार सुरेश रजक र कीर्तिपुरका युवा सविन महर्जनको परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले  जानकारी दियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?