हुम्लामा ट्रकको ठक्करबाट महिलाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र १८, २०८१
|
|
५८ पटक हेरिएको
Shares
हुम्लामा ट्रकको ठक्करबाट महिलाको मृत्यु

सारांश

  • हुम्लाको सर्केगाड गाउँपालिका ४ दुल्ली गाउँमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
  •  सदरमुकाम सिमकोटबाट सर्केगाडतर्फ जाँदै गरेको भे१ख ३७६४ नम्बरको ठक्करबाट अन्दाजी ६० वर्षीया नानीकली थापाको मृत्यु भएको हो ।
  • जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले सडकमा हिडिरहेको अवस्थामा ट्रकले ठक्कर दिएको बताए ।

१८ चैत, काठमाडौं ।

हुम्लाको सर्केगाड गाउँपालिका ४ दुल्ली गाउँमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सदरमुकाम सिमकोटबाट सर्केगाडतर्फ जाँदै गरेको भे१ख ३७६४ नम्बरको ठक्करबाट अन्दाजी ६० वर्षीया नानीकली थापाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले सडकमा हिडिरहेको अवस्थामा ट्रकले ठक्कर दिएको बताए । “सडकमा हिडिरहेको अवस्थामा ट्रकले ठक्कर दिएको हो । चालकलाई नियन्त्रणमा लिएर सर्केगाड प्रहरी चौकीमा राखिएको छ,” पोखरेलले भने ।उनका अनुसार थापाको घटनास्थलमै मृत्यु भएको हो । ट्रक चालकको लापरबाहीले थापाको मृत्यु भएको भन्दै स्थानीयले विरोध गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीश राउतको पहिलो विदेश भ्रमण मलेसिया
प्रधानन्यायाधीश राउतको पहिलो विदेश भ्रमण मलेसिया
आफ्नै प्रेसबाट सरकारले सुरु गर्‍यो ड्राइभिङ लाइसेन्स छपाइ
आफ्नै प्रेसबाट सरकारले सुरु गर्‍यो ड्राइभिङ लाइसेन्स छपाइ
सांसदको शपथ लगत्तै सर्वोच्चमा बालेनको तारिख
सांसदको शपथ लगत्तै सर्वोच्चमा बालेनको तारिख
हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, आज प्रतितोला ७०० रुपैयाँ बढ्यो
हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, आज प्रतितोला ७०० रुपैयाँ बढ्यो
संविधान कार्यान्वयनका लागि १४६ वटा ऐन जारी : मन्त्री सिन्हा
संविधान कार्यान्वयनका लागि १४६ वटा ऐन जारी : मन्त्री सिन्हा
सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढ्योः प्रधानमन्त्री
सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढ्योः प्रधानमन्त्री
प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै
प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै
बिकास निर्माण कार्यमा प्रतिबद्ध रहेको र अन्य कार्यमा स्थानीय तहसँग समन्वय गर्ने: प्रजिअ घिमिरे
बिकास निर्माण कार्यमा प्रतिबद्ध रहेको र अन्य कार्यमा स्थानीय तहसँग समन्वय गर्ने: प्रजिअ घिमिरे
कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता
कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता
बजेट अभावले क्रिकेट खेलमैदान निर्माण अलपत्र
बजेट अभावले क्रिकेट खेलमैदान निर्माण अलपत्र