सांसदको शपथ लगत्तै सर्वोच्चमा बालेनको तारिख

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १२, २०८२
|
|
४९ पटक हेरिएको
Shares
सांसदको शपथ लगत्तै सर्वोच्चमा बालेनको तारिख

सारांश

  • सांसदको शपथ लिएलगत्तै प्रस्तावित प्रधानमन्त्री बालेन शाहले सर्वोच्च अदालत पुगेर मुद्दाको तारिख लिएका छन् ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता समेत रहेका शाहले आफूविरुद्ध दायर अदालतको अवहेलना सम्बन्धी मुद्दाको तारिख लिएका हुन् ।
  • तीन वर्षदेखि शाह विरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा चलिरहेको छ ।

१२ चैत, काठमाडौं ।

सांसदको शपथ लिएलगत्तै प्रस्तावित प्रधानमन्त्री बालेन शाहले सर्वोच्च अदालत पुगेर मुद्दाको तारिख लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता समेत रहेका शाहले आफूविरुद्ध दायर अदालतको अवहेलना सम्बन्धी मुद्दाको तारिख लिएका हुन् ।

तीन वर्षदेखि शाह विरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा चलिरहेको छ । उच्च अदालत पाटनले तीन वर्षअघि सिनेमा हलहरूमा हिन्दी सिनेमा नरोक्न अन्तरिम आदेश दिएको थियो । त्यो आदेशलगत्तै मेयर शाहले सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर अधिवक्ता वर्षा झाले सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दिएकी थिइन् ।

त्यही मुद्दाको तारिखका क्रममा शाह सर्वोच्च अदालत पुगेर मुद्दाको तारिख लिएका हुन् । अब उनको मुद्दा १४ जेठका लागि तारिख तोकिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
निःशुल्क तीन दिने हाडजोर्नी, नशा र फिजियोथेरापी शिविरमा ३१० जनालाई सेवा
निःशुल्क तीन दिने हाडजोर्नी, नशा र फिजियोथेरापी शिविरमा ३१० जनालाई सेवा
सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो ,तपाईंको  हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ?,रवि लामिछाने
सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो ,तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ?,रवि लामिछाने
दुई महिनामै बाकसमा फर्किए १४२ नेपाली
दुई महिनामै बाकसमा फर्किए १४२ नेपाली
३४ रन बनाउँदा कर्णालीले गुमायो तेस्रो विकेट
३४ रन बनाउँदा कर्णालीले गुमायो तेस्रो विकेट
उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू
उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू
नियमित उडान नभएको भन्दै जुम्लामा नेपाल एयरलाइन्सको कार्यालयमा तालाबन्दी
नियमित उडान नभएको भन्दै जुम्लामा नेपाल एयरलाइन्सको कार्यालयमा तालाबन्दी
यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
बाजुराका स्थानीय तहमा १३ करोड बढी रकम अनियमितता
बाजुराका स्थानीय तहमा १३ करोड बढी रकम अनियमितता