रवीन्द्र मिश्रलाई हतकडीसहित म्याद थपका लागि लगियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १७, २०८१
|
|
७० पटक हेरिएको
Shares
रवीन्द्र मिश्रलाई हतकडीसहित म्याद थपका लागि लगियो

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ ।
  • उनलाई प्रहरीले हतकडीसहित जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याएको छ ।
  • गत शुक्रबार राति पक्राउ परेका उनलाई केहीबेर अघि म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको हो ।

१७ चैत, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । उनलाई प्रहरीले हतकडीसहित जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याएको छ ।

गत शुक्रबार राति पक्राउ परेका उनलाई केहीबेर अघि म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको हो । उनलाई आजै अदालत लगिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युद्ध अन्त्यका लागि अमेरिका र इरानबीच १४ बुँदे समझदारीको तयारी
युद्ध अन्त्यका लागि अमेरिका र इरानबीच १४ बुँदे समझदारीको तयारी
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै परेको निवेदनको पेशी न्यायाधीश शर्माको इजलासमा
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै परेको निवेदनको पेशी न्यायाधीश शर्माको इजलासमा
भारतीय सुटर छुटाईदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ
भारतीय सुटर छुटाईदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ
बझाङमा एमालेका ऐन महर १८ हजार ४१५ मतसहित विजयी
बझाङमा एमालेका ऐन महर १८ हजार ४१५ मतसहित विजयी
पत्रकार महासङ्घको अध्यक्षका लागि पाँचजनाको उम्मेदवारी
पत्रकार महासङ्घको अध्यक्षका लागि पाँचजनाको उम्मेदवारी
कारको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते
कारको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते
फोटो खिच्ने क्रममा भरुवा बन्दुक पड्किँदा २५ वर्षीय युवकको मृ*त्यु
फोटो खिच्ने क्रममा भरुवा बन्दुक पड्किँदा २५ वर्षीय युवकको मृ*त्यु
डिभोर्स गर्छुभन्दा खुकुरी हानेर श्रीमतीको हत्या, यस्तो छ घटना
डिभोर्स गर्छुभन्दा खुकुरी हानेर श्रीमतीको हत्या, यस्तो छ घटना
अख्तियार र सीआइबीको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ
अख्तियार र सीआइबीको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ
दुई जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस
दुई जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस