कारको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १०, २०८१
|
|
२५ पटक हेरिएको
Shares
कारको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

सारांश

  • उदयपुरको चौदण्डीगढी नगरपालिका ९ भीमामा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
  • दुर्घटनामा चालक सहित तीन जना घाइते भएका छन् ।
  • मदन भण्डारी लोक मार्ग हुँदै गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्रदेश १ -०४- ००१ च १३८६ नम्बरको कारले ठक्कर दिँदा स्थानीय ४५ बर्षिय कमलादेवी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ९ भीमामा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक सहित तीन जना घाइते भएका छन् ।

मदन भण्डारी लोक मार्ग हुँदै गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्रदेश १ -०४- ००१ च १३८६ नम्बरको कारले ठक्कर दिँदा स्थानीय ४५ बर्षिय कमलादेवी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मृतकसँगै रहेकी स्थानीय २७ बर्षिया पनावती चौधरी,  चालक सप्तरीको फत्तेपुर निवासी अमर दियाली र कारमा सवार सावन खाती घाइते भएका छन्।

घाइतेको अवस्था सामान्य रहेकाले नगर अस्पताल बेल्टारमा उपचार भइरहेको छ।प्रहरीका अनुसार घुमाउरो सडकमा तीव्र गतिमा आएको कार अनियन्त्रित भई रुखमा ठोक्किएर कार उछिट्टिँदा सडक छेउको फलैचामा बसेका उनीहरूलाई कारले ठक्कर दिएको हो। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन
अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन
पीपीएको प्रक्रियामा रहेका कम्पनीलाई ४ दिनभित्र विवरण बुझाउन विद्युत प्राधिकरणको निर्देशन
पीपीएको प्रक्रियामा रहेका कम्पनीलाई ४ दिनभित्र विवरण बुझाउन विद्युत प्राधिकरणको निर्देशन
अहमदाबाद विमान दुर्घटनाका एक मात्र जीवित यात्रु भन्छन्: म बाँच्नु कुनै चमत्कारभन्दा कम छैन
अहमदाबाद विमान दुर्घटनाका एक मात्र जीवित यात्रु भन्छन्: म बाँच्नु कुनै चमत्कारभन्दा कम छैन
चोरी भएका स्कुटर र मोटरसाइकल धनीलाई हस्तान्तरण
चोरी भएका स्कुटर र मोटरसाइकल धनीलाई हस्तान्तरण
परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
स्कुल कलेज छाडेर माइतीघरमा जुटे जेनजी, अव्यवस्थाविरुद्ध प्रदर्शन
स्कुल कलेज छाडेर माइतीघरमा जुटे जेनजी, अव्यवस्थाविरुद्ध प्रदर्शन
शिक्षकको कार्यसम्पादन मूल्याङ्कन अंक घटाएर ८० बनाउने प्रस्ताव
शिक्षकको कार्यसम्पादन मूल्याङ्कन अंक घटाएर ८० बनाउने प्रस्ताव
भीरबाट लडेर गम्भीर घाइते भएकाको हेलिकप्टरमार्फत उद्धार
भीरबाट लडेर गम्भीर घाइते भएकाको हेलिकप्टरमार्फत उद्धार
आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ